सुवास पण्डित चितवन – गतबर्ष वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचनको प्रचारप्रसार अघि र पछि पनि खुवै मिलेका जोडी जस्ता थिए, मेयर उम्मेदवार रेणु दाहाल र उपमेयर उम्मेदवार पार्वती शाह ठकुरी । निर्वाचनको प्रचारप्रसारका क्रममा...बाँकी
फाइल तस्विर प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस अध्यक्ष सहित २७ जना नेपाली काँग्रेसमा प्रवेश गरेेका छन् । हाल नेकपामा रहेका तत्कालिन नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश...बाँकी
नवलपरासी – एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत...बाँकी
लीलावल्लभ घिमिरे विराटनगर — प्रदेश १ को सरकारले चालु आर्थिक वर्षमा ३९ करोड ९७ लाख ९६ हजार मूल्यबराबरका सवारीसाधन किन्ने भएको छ । स्थानीय तहलाई प्रदान गरिने ७० वटा एम्बुलेन्सदेखि केन्द्रीयस्तरका मन्त्रीका लागि चढ्ने छुट्टै...बाँकी
सरोज यादव, विराटनगर – साढे ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरण मद्दाका तीन जना अभियुक्तलाई जिल्ला अदालत मोरङले गरेको थुनछेकको आदेशलाई उच्च अदालत विराटनगरले सदर गरेको छ । पुर्पक्षको लागि...बाँकी
अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी
रोयल आचार्य,काठमाडौं – बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ । महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग...बाँकी
पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा...बाँकी
दुई वर्षदेखि साउदी अरेवियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तीमगरको रिहाइका लागि प्रक्रिया सुरू भएको छ ।दिलबहादुर बचाउन ब्लडमनी संकलन भएपछि रिहाइका लागि प्रक्रिया सुरू गरिएको हो । ब्लडमनी संकलन अभियान-२०७५ ले उनको रिहाइका लागि अदालतले...बाँकी
सुर्खेत – शिव मावि धुलियाविट वीरेन्द्रनगर ११ मा प्राविधिक शिक्षा संचालनका लागि अमेरिकामा बस्दै आउनु भएका विरेन्द्रनगर ११ का खेमराज ढकालले सहयोग गर्नुभएको छ । ढकालले १ लाख एक हजार १ सय ५ रुपैँया सहयोग...बाँकी