News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ खेलकुद, मुख्य खबर

    चीनसँग नेपाल १० विकेटले विजयी

    आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा...बाँकी

    भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !

    दिल्ली : भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको...बाँकी

    घटस्थापनाकै दिन काठको बाकसमा छोरा फर्किँएपछी..

    विशाल सापकोटा काठमाडौं : झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर...बाँकी

    रामवीरको राजीनामा र वामदेवको उम्मेदवारी अनिष्टको संकेत : भट्टराई

    काठमाडौं – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत...बाँकी

    काठमाडौं – ७ को चुनाव मंसिरमा, वामदेवविरुद्ध रवीन्द्र उत्रने, कांग्रेसबाट को ?

    असोज २४, काठमाडौं : राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि पहिलो प्राथमिकतामा नेकपा नेता वामदेव गौतमका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धरले राजीनामा घोषणा गरेको विषय परेको छ ।...बाँकी

    नापी र मालपोत खाली भए पदपूर्ति : मन्त्री अर्याल

    काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छन् । केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन...बाँकी

    सरकारी कर्मचारी अनुमतिबिनै विदेश भ्रमणमा

    काठमाडौँ : राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक सहसचिव रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयको अनुमति नलिइ एक दर्जन भन्दा बढी विशेषज्ञहरु लाई लिएर भारतको पटना भ्रमणमा गएको कान्तिपुरमा समाचार छ। भ्रमण स्वीकृत गराएर...बाँकी

    वामदेवको खर्चिलो दुस्प्रयास : एक निर्वाचन क्षेत्रमा ११ करोड खर्च

    काठमाडौं : पछिल्लो पटक निर्वाचन कानुन बन्दा आयोगले शर्त राखेको थियो। दुई क्षेत्रबाट चुनाव लड्ने हो भने खाली हुने स्थानको उपनिर्वाचन खर्च त्यही दलले ब्यहोर्नपर्ने। निर्वाचन आयोगको उक्त शर्तापछि त्यो प्रचलन अन्त्य भयो। संविधान जारी भएपछिको निर्वाचनमा...बाँकी

    पुराना पार्टीहरुको सान्दर्भिकता सकियो : रवीन्द्र मिश्र

    बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको...बाँकी

    नेविसंघमा उमेर हदबन्दी तोकिएसँगै अध्यक्षका दाबेदार आउट, नेतृत्वमा क-कसको दाबी ?

    काठमाडौं – नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लागू भएको छ । आइतबार राति अबेर सकिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघमा ३२ वर्षे उमेर हद लागू गर्ने गरी विधान स्वीकृत गरेको हो । तर,...बाँकी