लिस्बन : युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा...बाँकी
यसपालि विजयादशमीको मुख्य दिन अर्थात् टीका कात्तिक २ गते शुक्रबार परेको छ । देवीको प्रसाद लगाउन बिहान ९ बजेर ५१ मिनेटको साइत जुरेको छ । यो दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत...बाँकी
काठमाडौं -भोलि अर्थात कार्तिक २ गते विजया दशमी आफूभन्दा ठूलाको हातबाट टिका ग्रहण गर्ने दिन । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट ९ः४५ बजेदेखि १० बजेसम्म टिका ग्रहण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी...बाँकी
काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी -नेकपा)का सांसद महेश बस्नेतले दशैंलगत्तै मन्त्रिमण्डल हेरफेर हुने र प्रधानमन्त्री सचिवालय पनि पुनर्गठन हुने दाबी गरेका छन् । रिपोर्टस क्लब नेपालले बुधबार आयोजना गरेको साक्षात्कारमा बस्नेतले भने, ‘अहिलेसम्मको समिक्षा...बाँकी
एजेन्सी – साहित्यकाहरुको अन्तर्राष्ट्रिय संगठन ‘पेन’ को अमेरिकी इकाईले राष्ट्रपति डोडाल्ड ट्रम्ले आफ्ना आलोचक पत्रकार तथा सञ्चार संस्थालाई धम्काउन सरकारी संयन्त्र प्रयोग गरेको आरोप लगाउँदै त्यस विरुद्ध कानूनी उपचारका लागि अदालतमा मुद्दा दायर गरेका छन्।...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन थापाले नविना लामाले देखाएको दादागिरी व्यवहारको कडा शब्दमा आलोचना गरेका छन्। एमालेका तर्फबाट समानुपातिक सांसद समेत रहेकी नविनालाई सांसदको पदीय मर्यादा र गरिमालाई ख्याल गर्न सचेत...बाँकी
एजेन्सी : अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ साउदी लेखक एवं पत्रकार जमाल खसोग्गी बेपत्ता भएको बारेमा छलफल गर्न साउदी अरेबिया पुगेका छन्। उनले साउदी राजा सल्मानसँग भेटवार्ता गरेका छन । टर्कीको स्तानबुलस्थित साउदी राजदूतावासमा दुई साताअघि...बाँकी
काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले हरेक उपलब्धी परिवर्तन भएपनि हरेक परिवर्तन उपलब्धीमूलक नहुने कुरा पुष्टि हुँदै गएको बताएका छन् । राजतन्त्रको अन्त्यपछि देशमा गणतन्त्र आएको सन्दर्भमा अपेक्षाकृत सुधार नदेखिएकोतर्फ संकेत गर्दै पूर्वराजा शाहले पछिल्लो परिवर्तन उपलब्धीमूलक...बाँकी
मोरङ : गत शनिबार मध्यराति बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका-२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा देखे । शव रहेछ- पूर्वराष्ट्रिय पञ्चायत सदस्य (पूर्वसांसद) कर्णबहादुर धिमालको । दशैंको मुखमा ७० वर्षे...बाँकी
नारायण खड्का : प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ । कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७...बाँकी