News Portal

गृहपृष्ठ जीवनशैली, मुख्य खबर, समाचार

काँग्रेस प्रवक्ता शर्मा १२ लाखको औषधि र ८ जना डाक्टर लिएर पुगे झापा

झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित  निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन...बाँकी

एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । डिआईजी बिनोद शर्मा...बाँकी

लोकसेवालाई मंसिर अघि कर्मचारी भर्ना नखोल्न सरकारको आग्रह

काठमाडौं – सरकारले दुई महिनापछि मात्रै लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी

सुर्खेतमा प्रहरी जवान र इन्सपेक्टर १५ हजार घुससहित अख्तियारको फन्दामा

सुर्खेत : पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको...बाँकी

कर्मचारीले दशैँमा पनि पाएनन् तलब

२८ असोज, बैतडी – दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले...बाँकी

एनआरएनमा ६ उपाध्यक्ष रहने, विधानसभा नरहने

काठमाडौं  : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा...बाँकी

नेपालले जित्यो टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल...बाँकी

कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती...बाँकी

शैक्षिक क्रान्ति आवश्यकः नेता राठौर

बर्दिया : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघिय सभासद किशोरसिंह राठौरले समाजमा ठूलो समस्याका रुपमा गाँजिदै गएको लागुऔषध दुव्र्यसनी र महिला हिंसा अन्त्यका लागि शैक्षिक क्रान्ति आवश्यक रहेको बताएका छन । लागु औषध, मदिरा र...बाँकी

बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गरियो : अभिषेकप्रताप साह

काठमाडाैं : नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप साहले आपत्ति जनाएका छन् । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार...बाँकी