News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

    कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

    नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती...बाँकी

    शैक्षिक क्रान्ति आवश्यकः नेता राठौर

    बर्दिया : नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् संघिय सभासद किशोरसिंह राठौरले समाजमा ठूलो समस्याका रुपमा गाँजिदै गएको लागुऔषध दुव्र्यसनी र महिला हिंसा अन्त्यका लागि शैक्षिक क्रान्ति आवश्यक रहेको बताएका छन । लागु औषध, मदिरा र...बाँकी

    बुद्ध नेपालमा जन्मेका हुन, मेरो चरित्र हत्या गरियो : अभिषेकप्रताप साह

    काठमाडाैं : नेपालमा जन्मिएका गाैतम बुद्धलाई भारतमा जन्मिएको भन्ने कार्यक्रममा सांसद गयो भन्दै नेपालका केहि मानिसहरु भारतको गुलामी गर्न खोजेको भन्दै कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप साहले आपत्ति जनाएका छन् । भारतले सीमावर्ती सिद्धार्थनगरमा मंगलबार...बाँकी

    कर्णाली प्रदेश सरकार र विज्ञ समुह विचको परामर्श वैठक सकियो

    सुर्खेत : वुधवार देखि शुरु भएको कर्णाली प्रदेश सरकार र सरकारले गठन गरेको विज्ञ समुह विचको परामर्श वैठक सकिएको छ । मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सुर्खेतमा सम्पन्न वैठक वजेट कार्यान्वयनमा देखिएका...बाँकी

    जातीय विभेदको पराकाष्ठा: फेरि मानसिक अस्पतालमा बुद्धमाया !

    २५ असोज, काठमाडौं । लागेको थियो, ‘अब बुद्धमाया विश्वकर्माबारे कुनै नराम्रो समाचार लेख्नुपर्ने छैन ।’ तर, न्याय पाएपछि पनि समाजको थप बहिस्करणलाई सहन नसकी विष सेवन गर्न बाध्य बद्धमायासँग ग्रीनसिटी हस्पिटलपछिको अर्को भेट मानसिक अस्पताल...बाँकी

    प्रहरी दिवसमा प्रधानमन्त्री नरम, आइजीपी गरम ! गृहमन्त्री बोलेनन्

    २५ असोज, काठमाडौं – प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको...बाँकी

    चीनसँग नेपाल १० विकेटले विजयी

    आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ । चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा...बाँकी

    भारतीय विमानस्थलका सुरक्षाकर्मीलाई हाँस्न निषेध !

    दिल्ली : भारतीय विमानस्थल सुरक्षाको जिम्मा लिएको केन्द्रीय सुरक्षा बलले त्यहाँ खटाइएका पुलिसहरुलाई यात्रुहरुका सामु नहाँस्न निर्देशन दिएको छ । सुरक्षाकर्मीहरु मुस्कुराउने गर्दा यसले लापरबााही र आतङ्की हमलालाई सहज बनाउने गरेको भन्दै यस्तो निर्णय लिइएको...बाँकी

    घटस्थापनाकै दिन काठको बाकसमा छोरा फर्किँएपछी..

    विशाल सापकोटा काठमाडौं : झापा सुरुङ्गाका जीतबहादुर श्रेष्ठको परिवारले चाहेको थियोः साउदीबाट छोरा आओस्, हाँसीखुसी दशैं मनाउन पाइयोस् । छोरा झलकले ८ असोजमा घरमा फोन गरेर भनेका पनि थिए, दशैंमा घर आउँछु भनेर । तर...बाँकी

    रामवीरको राजीनामा र वामदेवको उम्मेदवारी अनिष्टको संकेत : भट्टराई

    काठमाडौं – नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरणको संज्ञासमेत...बाँकी