सुरेश बिडारी वीरगञ्ज : बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले एक महिलाको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले...बाँकी
विकास मरहट्टा गोरखा – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले अल्पज्ञानका कारण सरकार असफल भएको बताएका छन् । केपी ओली सरकारले एक बर्षमा केही काम गर्न नसकेको भन्दै उनले जनताले चाँडै विकल्प खोज्ने बताए...बाँकी
काठमाडौं – अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न...बाँकी
झापा : नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा १२ लाख रुपैयाँको औषधि र ८ जना डाक्टरको टोलीसहित आफ्नो निर्वाचन क्षेत्र झापा पुगेका छन। झापाको बुद्धशान्ति गाउँपालिका–१ मा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा उनी चिकित्सक र औषधिसहित पुगेका हुन...बाँकी
काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । डिआईजी बिनोद शर्मा...बाँकी
काठमाडौं – सरकारले दुई महिनापछि मात्रै लोकसेवा आयोगमार्फत् कर्मचारी नियुक्त गर्ने निर्णय गरेको छ । आईतबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद बैठकले दुई महिनापछि मात्रै लोक सेवा आयोगमार्फत् देशभरका लागि आवश्यक कर्मचारी नियुक्त गर्ने निर्णय गरेको हो...बाँकी
सुर्खेत : पञ्चपुरी नगरपालिका अन्तर्गत इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका इन्चार्ज इन्सपेक्टर सुशोभन श्रेष्ठ र जवान तिलक लामिछाने पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले उनीहरुलाई १५ हजार घुससहित आइतबार पक्राउ गरेको...बाँकी
२८ असोज, बैतडी – दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले...बाँकी
काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा...बाँकी
टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल...बाँकी