News Portal

राप्रपाका वडाध्यक्षकै उम्मेदवारसहित २ दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

हिमाली संचार संवाददाता
६३५ पटक

डोटी : नेपाली कांग्रेसमा आकर्षण बढ्ने क्रम शुरु भएको छ । विभिन्न दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् । यसै क्रममा डोटीमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का थुप्रै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

शिखर नगरपालिका ३ आलीमा बिहीबार कांग्रेसले आयोजना गरेको कार्यक्रममा राप्रपाका कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस प्रवेश गर्नेमा वडाध्यक्षका उम्मेदवार गणेश जोरा पनि छन् । जोरासहित दुई दर्जन बढी नेता कार्यकर्ताले कांग्रेसको सदस्यता लिएका छन् । राप्रपाका कार्यकर्तालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बीरबहादुर बलायरले पार्टी प्रवेश गराएका हुन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...