सुर्खेत, ३ बैशाख : नेपाली कांग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले भोलि (बुधवार) सुर्खेतको सिम्ता गाउँपालिकाको गोजिबजारमा सम्बोधन गर्ने भएका छन। महामन्त्री भएपछि पहिलोपटक आफ्नो निर्वाचन क्षेत्र सिम्तामा पार्टीको कार्यक्रकर्ता भेटघाटकालागि आउन लागेको कांग्रेसको भातृ संगठन तरुणदलका...बाँकी
वसन्तप्रताप सिंह बझाङ, ३ बैशाख : थलारा गाउँपालिकाका ६, पिखेतका राम खाती कांग्रेसका स्थानीय नेता हुन् । राजनीति र समाजसेवा उनको रुचिको क्षेत्र हो । गतवर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको पदमा उम्मेदवारी दिएका उनी नेकपाका...बाँकी
काठमाडौं, २ बैशाख : चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवजमा रहेको मौलिक लोक दोहोरी गित “झिल्के माया” बजारमा आएको छ। उक्त गीतको शब्द नवराज पन्तले कोरेका हुन भने खेम सेन्चुरीले म्युजिक...बाँकी
काठमाडौं, २ बैशाख : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले दिएको पछिल्लो अभिव्यक्तिको आलोचना गरेको छ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रवक्ता विश्वप्रकाश शर्मा र सहमहामन्त्री डा.प्रकाश शरण महतले सोमबार पार्टी मुख्यालय...बाँकी
गौरव पोखरेल काठमाडौं, २ बैशाख : पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि सशस्त्र प्रहरी निकै आलोचित भयो । नहोस् पनि किन ? पछुवा गाडी सशस्त्रको थियो र जिकज्याक शैलीमा चलाउँदा स्कुटरलाई ठक्कर दिएको थियो ।...बाँकी
(फाइल तस्विर) काठमाडौँ, २ बैशाख : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले नयाँ वर्षसँगै सम्पदा संरक्षणसम्बन्धी अभियान थालेका छन् । गत वर्षभरि ‘म बन्छु जिम्मेवार, कर्तव्यसँगै अधिकार’ अभियान...बाँकी
वैशाख २, काठमाडौँ : नेपालले आईसीसी एसिया यू–१९ वर्ल्डकप छनोटको सोमबार क्वालालम्पुरमा भएको खेलमा मलेसियालाई सजिलै ८ विकेटले हराएको छ । नेपालले जितका लागि पाएको ९३ रनको लक्ष्य सजिलै पछ्यायो । नेपालले १३ ओभरमा २...बाँकी
काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। गायिका गीतादेबी र गायक नवराज न्यौपानेको...बाँकी
राजु बास्कोटा काठमाडौं, १ बैशाख : आइतबार बिहान लुक्लामा भएको समीट एयर दुर्घटनाको छानबिन गर्न सरकारले दुर्घटना जाँच आयोग गठन गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक राजेशराज दलीको अध्यक्षमा चार सदस्यीय आयोग गठन भएको...बाँकी
काठमाडौं, १ बैशाख : चर्चित सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्स एपमा समस्या आएको छ । आइतबार अपरान्ह नेपालसहित विश्वभरका प्रयोगकर्ताले ३ सामाजिक सञ्जालमा समस्या व्यहोरेका हुन् । फेसबुकसँग मातहतको इन्स्टाग्राम र ह्वाट्स एपमा आइतबार...बाँकी