News Portal

सुनचाँदीको मूल्यमा वृद्धि

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ।

संगीता गुरुङ
२१२ पटक

नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रम जारी रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार छापावाल सुनको मूल्य ५ सय रुपैयाँले वृद्धि भई तोलाको १ लाख ७१ हजार रुपैयाँ पुगेको छ।यसअघि छापावाल सुन तोलाको १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

यसैबीच, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार तोलाको १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १ हजार ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

 

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...