News Portal

राष्ट्रसंघको भवन अगाडी प्रधानमन्त्री ओलीको बिरोधमा प्रदर्शन

६९० पटक

कृष्ण के सी
अमेरिका – नेपाल सरकारको प्रमुखको हैसियतले संयुक्त राष्ट्र संघको महासभामा अभागा लिन आएका नेपालका प्रधानमन्त्रीको बिरोधमा तरुण दल अमेरिकाले बिरोध प्रदर्शन गर्ने आयोजना गरेको थियो।

राष्ट्र संघको चालु सभामा आज, सेप्टेम्बर २७, २०१८ मा नेपालका प्रधानमन्त्री के पी ओलीले संबोधन गर्ने पालो थियो। सोहि समय पारेर न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालय अगाडी प्रधानमन्त्री ओलीको बिरुद्धमा प्रदर्शन गरिएको थियो।

नेपालमा भएका हत्या, बलात्कार जस्ता कुराहरुमा टुलु-टुलु हेरेर बसेको, आफ्ना तरुण दलका जिल्ला नेतालाई उनकै कार्यकर्ताबाट हत्या हुँदा हत्यारालाइ कारवाही नगरेको, जनजाति र मदेशका जनतालाई उपेक्षा गरेको जस्ता आरोप लगाउँदै कालो झण्डा सहित सो बिरोध प्रदर्शन गरिएको हो।

तरूण दल अमेरिकाद्धारा आयोजित सो बिरोध प्रदर्शनमा जनजाति महासंघ अमेरिका र नेपालका मधेसी समुदायहरुको संस्था (आमा) समेतको सहभागिता थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...