रबिन्द्र बराल/मोरङ – मोरङ जिल्ला प्रहरी कार्यालयद्वारा अतिविपन्न परिवारलाई २ सय न्यानो कपडा वितरण गरेको छ। यस अभियान अन्तरगत प्रहरीले रंगेली नगरपालिका-८, स्थित बेदमारी टोलका अति बिपन्न र दलित परिवारका ७० परिवार, सुनवर्सी नगरपालिका-३, स्थित ...बाँकी
उर्लाबारी – मोरङको उर्लाबारीमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। दुर्घटनामा परेर उर्लाबारी नगरपालिका ८ खाईवा चोककी ७ वर्षीया अदीति ओझाको मृत्यु भएको हो। अदीतिलाई उर्लाबारी ५ स्थित भित्री पक्की सडक खण्डमा को २० प...बाँकी
विराटनगर – झापाको केरखाबाट विराटनगर आउनका लागि बस चढेका युवक मृत भेटिएका छन। केरखाबाट बस चढेका २६ वर्षीय युवक बसभित्रै मृत भेटिएका हुन्। उनी जनसेवा यातायात प्रालिको मे१ख ३३३३ नम्बरको बसमा चढेका थिए। विराटनगर बसपार्कमा...बाँकी
जाकर्ता : इन्डोनेसियाको राजधानी जाकर्ताबाट ६२ यात्रुसहित उडेको जहाज दुर्घटनामा परेको आंकलन गरिएको छ। इन्डोनेसियाली मिडियाले जहाज दुर्घटना भएको जनाएका छन्। यद्यपी, सरकारबाट औपचारिक रुपमा यसको पुष्टि गरिएको छैन। बोइङ ७३७ जहाज सम्पर्कविहीन भएपछि समुद्रमा...बाँकी
सुर्खेत – केपी ओली नेतृत्वको सरकारले असंवैधानिक तरिकाले संसद विघटन गरेको विरोधमा प्रतिपक्ष नेपाली कांग्रेसले भोलि प्रदेश निर्वाचन क्षेत्रस्तरीय विरोध कार्यक्रम गर्ने भएको छ। सुर्खेतका ४ वटा प्रदेश निर्वाचन क्षेत्रका मुख्य बजारमा विरोध कार्यक्रम गर्ने...बाँकी
काठमाडौँ – नेपाली कांग्रेसले संसद् विघटनविरूद्ध भोलि शनिबार देशैभर प्रदर्शन गर्दैछ। पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन गर्न लागेको हो। सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण संसद्...बाँकी
युवा राई/ हङकङ – कोरोना भाइरस तथा विभिन्न कारणले मकाउमा रोजगारी गुमाएका नेपालीहरु अहिले नेपाल फर्कन अन्यौल परिरहेको अबस्थामा मकाउदेखि नेपाल सिधा उडान नहुदा मकाउमा रोजगारी गुमाएका नेपालीहरुको उद्धार गर्न समस्या भइरहेको छ। चार्टर विमान...बाँकी
काठमाडौं – अन्तर बैक एटीएम प्रयोग गर्दा माघ १ गतेबाट शुल्क तिर्नुपर्ने भएको छ। राष्ट्र बैकले भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ संशोधन गर्दै माघ १ गतेदेखि न्युनतम शुल्क लिन पाइने व्यवस्था गरेको हो। बैंकहरुले...बाँकी
काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विधाको गीत...बाँकी
धनगढी – सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराद्वारा पदबाट राजिनामा दिनुभएको छ। मन्त्री बोहरा पछिल्लो समय केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन रहेको बताउँदै उहाँले राजीनामाको घोषणा गर्नुभएको हो। मन्त्री बोहराले पत्रकार सम्मेलन...बाँकी