काठमाडौँ – विभिन्न पार्टीका मूख्य नेतामध्ये सम्भावित निर्वाचनमा अधिकाङ्श पराजित हुने सङ्केतहरू देखिएका छन्। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री डा.शशाङ्क कोइराला र सभापतिमा पराजित नेताहरू रामचन्द्र पौडेल तथा...बाँकी
सुभाष साह काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको छ। ५ पुसमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको...बाँकी
मकाउ – मकाउमा नेपाली समुदायले एक पछि अर्को चाड, पर्व र संस्कृति मनाउने क्रममा यसपाली नेपाली महिला दिदि बहीनीहरुले चाइनिज नयाँ बर्ष भव्य मनाउने भएका छन् । मकाउमा पहिलो पटक आयोजना हुन लागेको कार्यक्रम ८८४८...बाँकी
काठमाडौ– भारत्तोलनका स्वर्णपदक विजेता रुप कार्कीको निधन भएको छ। नेपालको रुपन्देही स्थायी घर भएका कार्कीको बुटवलबाट काठमाण्डौ उपचारका लागि ल्याउँदै गर्दा बीच बाटोमै निधन भएको हो । बुटवलमा उपचार असम्भव भएपछि काठमाण्डौ ल्याउँदै गर्दा बीच...बाँकी
एजेन्सी – अफगानिस्तानको पूर्वी भागमा रहेको नान्गार्हार प्रान्तमा अवस्थित शिर्जाद र खोगीआनी जिल्लामा तालिबान लडाकू लुकेर बसेको इलाका लक्षित भएको सुरक्षा कारबाहीमा परी कम्तीमा १६ लडाकू मारिएका प्रान्तीय सरकारद्वारा शुक्रबार प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ।...बाँकी
कुवेत सिटी – “त्यो दिन” नामक एल्बममा समावेश आधुनिक गीत “ओठको मुस्कान”को म्यूजिक भिडियो हालसालै मात्र रिलिज गरिएको छ। उक्त गीतमा दिपेन गुरुङको स्वर तथा कमल रेग्मीको शब्द रहेको छ भने, राजु सुन्दासको संगित रहेको...बाँकी
काठमाडौँ – वैदेशिक रोजगारीमा गएका नेपालीहरुले श्रम स्वीकृति नवीकरण अनलाइनबाटै गराउन सक्ने भएका छन्। बैदेशिक रोजगार बिभागले यो सुविधा दिएसँगै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका नेपालीहरुले विश्वभरबाट श्रम स्वीकृति नवीकरण गर्न सक्नेछन। यसअघि श्रम स्वीकृति...बाँकी
सुर्खेत – वीरेन्द्रनगर नगरपालिका-६ का स्थानीय सौगात रावतको नाममा रहेको जग्गा अनाधिकृत रुपमा नामसारी गरि आफ्नो नाममा लिने मुख्य व्यक्तिसहित १० जना आरोपी पक्राउ परेका छन्। जग्गाधनी रावतलाई थाहै नदिएर अर्काको नाममा नामसारी गरेको पाइएपछि...बाँकी
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध जनता समाजवादी पार्टीले बुधबार सप्तरीको राजविराजमा बृहत विरोध सभा सम्पन्न गरेको छ । प्रधानमन्त्री ओलीको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद् भंग गरेपछि सोविरुद्ध...बाँकी
मकाउ – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।...बाँकी