बुटवल – नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले प्रधानमन्त्री केपी ओलीले माओवादी जनयुद्ध र त्यसमा सहभागीलाई अपमान गरेको भन्दै आपत्ति जनाएका छन्। ओलीले माओवादी जनयुद्धलाई ‘कुहिएको फर्सी’ र जनयुद्धमा लागेकालाई ‘बाँदर’ को संज्ञा दिएकामा पुनले...बाँकी
काठमाडौँ – अस्पतालमा पुगेका बिरामीका लागि रातदिनको भरोसा हुन् नर्स। बिरामीको हेरचाहमा धेरै भूमिका निभाउँछन् औषधि खुवाउने, सुई खोप्ने, बिरामीका हरेक गुनासो सुन्नेदेखि सबै काम नर्सले गर्छन् तर नेपालमा नर्सको विभिन्न बहानामा शोषण हुने गरेको...बाँकी
काठमाडौं – नेपाल सरकारले दुई जना राष्ट्रिय व्यक्तित्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गर्ने निर्णयमा अनावश्यक उपाधि उल्लेख गरेको भन्दै आलोचना सुरु भएको छ । गत माघ ११ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रकवि स्व. माधवप्रसाद...बाँकी
काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि विभाजन नभएपनि दुई कित्तामा उभिएर सार्वजनिक कार्यक्रम गर्दै आएको नेकपाको विरोधी खेमा पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षले देशभर विरोधका कार्यक्रमहरु गर्दै आएको छन् ।...बाँकी
काठमाण्डौ – गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्यान्डी बेरीले आज शिष्टाचार भेटवार्ता गरेका छन् । गृहमन्त्रालयमा भएको भेटमा नेपाल–अमेरीका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।...बाँकी
यम बम,काठमाडाैं – सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेको छ। वन व्यवस्थापन कार्यक्रमलाई लिएर वन तथा वातावरणमन्त्री प्रेम आले र मन्त्रालयका कर्मचारीबीच विवाद बढ्दै गएपछि ११ माघमा बसेको मन्त्रिपरिषद् बैठकले कार्यविधि खारेज गरेको हो।...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि पछिल्लो समय तरंगित र संवेदनशील बन्दै गइरहेको नेपाली राजनीतिमा अहिले आआफ्नै दाउपेच शुरु भएको छ । कसैले नयाँ जनादेशका लागि चुनावको वकालत...बाँकी
चितवन – धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका-१५, स्थित निर्माण भई रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरले बुधबार धुर्मुस सुन्तली फाउण्डेसनलाई थप चार करोड रुपैयाँ सहयोग गरेको छ । यसअघि महानगरले...बाँकी
रबिन्द्र बराल/मोरङ-मोरङको रंगेली नगरपालिका-७, मा रहेको अस्पतालमामा बुधबार पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउन सुरु गरेको छ । कोरोना विरुद्धको खोप प्रदेश १ का ८ जिल्ला भित्र कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिएको हो ।...बाँकी
खोटाङ – किरात समुदायका सर्वोच्च संस्था “किरात राई यायोक्खा”ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका-७, स्थित तुवाचुङमा दुई वर्षअघि निर्माण गरेको ‘रैछाकुले’को प्रतीमा लगायतका किरातीहरुको महत्वपूर्ण संरचना माथी अज्ञात समुहले आक्रमण गरेका छन्। रैछाकुले किरात राईहरुको आदिम मानव...बाँकी