News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, समाचार

    राष्ट्रपतिले गरिन् जसले व्यङ्ग्य गरेका थिए, उसैलाई प्रदेश प्रमुखमा नियुक्त

    काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज)ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। त्यसअघि राष्ट्रपति...बाँकी

    केपी ओलीले गल्ती पनि गर्दैन र माफी पनि माग्दैन !

    म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ : केपी ओली (२० वर्षअघिको घटना र विचार) तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ। आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ। तसर्थ...बाँकी

    नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहले केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गर्यो

    काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आवश्यक परे निर्वाचन आयोगमा आधिकारिकता दाबी पेश गर्न तथ्यांक अध्यावधिक गर्न लागेको सो समूहले...बाँकी

    राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लाग्यो : पूर्वराष्ट्रपति डा. यादव

    धनुषा – पूर्वराष्ट्रपति डा.रामवरण यादवले संविधान रक्षा गर्ने राष्ट्रपतिकै कारण मुलुकमा ग्रहण लागेको बताएका छन्। बहुमत प्राप्त पार्टीका प्रधानमन्त्रीलाई पार्टीको विवाद समाधान गर्न सल्लाह दिनु पर्ने राष्ट्रपतिले हतार गरी संसद् विघटन गरे’, डा.यादवले भने,‘संसद् विघटन...बाँकी

    प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईको अनुनयः अविश्वास प्रस्ताव फिर्ता लिइदिनुस्

    विराटनगर – अविश्वास प्रस्ताव सजिलै विफल पारिदिने घोषणा गर्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूविरूद्धको अविश्वास प्रस्ताव फिर्ता लिइदिन नेकपाको प्रचण्ड-नेपाल समूहसँग आग्रह गरेका छन्। बिहीबार विराटनगरमा भएको प्रचण्ड–नेपाल र ओली समूहको वार्तामा...बाँकी

    एनआरएन डेभलपमेन्ट फन्ड लिमिटेड दर्ता प्रकृयाको प्रारम्भ

    काठमाण्डौ – गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ । काठमाडौँमा उपलब्ध संस्थापकहरूका तर्फबाट आज हस्ताक्षर भएको हो । सो अवसरमा...बाँकी

    एनआरएनए विश्वव्यापी टेलि-हेल्थ कार्यक्रम आरम्भ:

    रामप्रसाद ढुंगेल – गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति (Health Committee) तथा वैदेशिक रोजगार तथा कल्याण विभाग (Department of Foreign Employment and Welfare of NRNA) को संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि-हेल्थ सेवा शुक्रबार १२...बाँकी

    गंगाजमुनामा कृषी औजार खरिदमा भ्रष्टाचार: अध्यक्षको पनि समलग्नता

    धादिङ – धादिङ जिल्लाका गंगाजमुना गाउँपालिकामा चरम भ्रष्टाचार भएको पाइएको छ। गाउँपालिकाले खरिद गरेको घाँस काट्ने मेसिन ‘चाफ कटर’को मोटर खरिदमा गाउँपालिका प्रमुख बलबहादुर अधिकारीको मिलेमतोमा भ्रष्टाचार भएको आरोप छ। गाउँपालिकाको अनुदान रकममा खरिद गरिएको...बाँकी

    संविधानलाई मास्ने कुचेष्टा नगर्न प्रचण्डको चेतावनी

    राजकुमार कार्की सिन्धुली – पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेपाली जनताको ७० वर्षको संघर्षबाट बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई मास्ने कुचेष्टा नगर्न चेतावनी दिएका छन्। यो हेक्का राख्न जरुरी छ, इतिहासका ती महान्...बाँकी

    यी हुन् कांग्रेस नेताको नाममा एनजिओ चलाउनेहरू

    काठमाडौं – नेपाली कांग्रेसले आफूलाई निर्वाचन केन्द्रित बनाएको छ। वैशाखमा हुने निर्वाचन होस् वा दुई वर्षपछि हुने निर्वाचन सबैका लागि कांग्रेस तयारी अवस्थामा छ। कांग्रेसलाई निर्वाचनबाट बहुमतसहितको ठूलो पार्टी बन्छु भन्ने अपेक्षा छ। कांग्रेसका नेताहरूको...बाँकी