News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    पन्त र वलीबीच वार: हामीले नेता मानेका रघुजी पन्त कति निच !

    काठमाडौं – नेकपा नेता रघुजी पन्त एक अभिव्यक्तिका कारण विवादका तानिएका छन्। राष्ट्रिय सभा सदस्य कोमल वलीलाई लक्षित गर्दै पन्तले अभिब्यक्ति दिएपछि कोमलले पन्तलाई ‘निच’ सम्म भन्न भ्याएकी छिन्। पन्तले महिला नेतृहरु पिंडुला देखाएर पदमा...बाँकी

    विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता हुने

    फाल्गुन १६ आईतबार रबिन्द्र बराल – प्रदेश १ को राजधानी विराटनगरमा मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ को प्रतियोगिता आयोजना हुने भएको छ। एएचपी इन्टरटेन्मेन्टको आयोजनामा आगामी फाल्गुण १८ गतेदेखि मिस एण्ड मिस्टर आइकोनिक मोडल–२०२१ प्रतियोगिता...बाँकी

    इटहरीमा ३० करोडको लगानीमा ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा, फागुन १७ गते उद्घाटन हुने

    इटहरी – इटहरी उपमहानगरपालिका इटहरी-२, तालतलैया नजिकै आकर्षक ‘इप्पी ल्यान्ड एन्ड वाटर पार्क’ सञ्चालनमा आएको छ । अघिल्लो वर्ष चैतदेखि सञ्चालनमा ल्याउने गरी तयारी थालिएको पार्क एक वर्ष पछि सञ्चालनमा आएको भए पनी उद्घाटन आगामी...बाँकी

    केपी ओलीसँग एकताको सम्भावना छैन: अध्यक्ष प्रचण्ड

      काठमाण्डौ – नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली र आफुहरु बीचको अन्तरविरोध सामान्य अन्तरविरोध नभएको बताएका छन् ।  नेकपा अध्यक्ष प्रचण्डले ओलीसँग एकताको सम्भावना नरहेको पनि बताएका छन् ।  शुक्रबार...बाँकी

    केपी ओलीले देव गुरुङ हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्।शुक्रबार देव गुरूङलाई हटाउँदै दलका नेता ओलीले भट्टराईलाई नेकपा ओली समुहका प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। नेपाल...बाँकी

    सरकारले फेरि गर्‍यो ३१ सहसचिवको सरुवा, को कहाँ ?

    काठमाडाैं – १६ सचिव सरुवाको १३ दिनपछि सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ। ११ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिवको अन्तरमन्त्रालय सरुवा गरेको हो। यसअघि सहसचिवको काजसरुवा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्दै आएकोमा...बाँकी

    ‘सरकारको नेतृत्व नेपाली काँग्रेसले गर्नुपर्छ’ तिलक राई

    धरान – कम्युनिस्ट सरकारले असंवैधानिक रूपमा विघटन गरेको संसद् सर्वोच्च अदालतबाट पुनर्स्थापना भएकोले अबको सरकारको नेतृत्व नेपाली काँग्रेसले लिनुपर्ने माग काँग्रेसका अगुवाहरूले गरेका छन् । प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलाको स्वागत गर्दै बुधवार भानुचौकमा...बाँकी

    नेकपाको नामको विवादमा सुनुवाई सकियो सर्वोच्चले फागुन २० गते फैसला सुनाउने

    काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको विवादमा सर्वोच्च अदालतमा सुनुवाई आज सकिएको छ। आजको फैसला आगामी फागुन २० गते निर्णय सुनाउने भएको छ।  बिहीबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले उक्त...बाँकी

    मकाउबाट ११ जना नेपाली नागरिक लामो ट्रान्जिट पोईन्ट झेल्दै स्वदेश फिर्ता

    मकाउ – कोरोना भाइरसका कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएको र विभिन्न कारणले १३ जना नेपाली नागरिकहरुले नेपाल फर्कन इच्छा व्याक्त गरेका मध्य आज ११ जना नेपाली नागरिक हङकङ,थाईलैण्ड, दुबई हुदै काठमाण्डौ अवतरण गर्ने...बाँकी

    सर्वोच्चले संसद् पुनर्स्थापनाको फैसला गरेर संविधानको रक्षा गर्‍यो : महामन्त्री खड्का

    काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्। खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं...बाँकी