काठमाण्डौ – प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सर्वोच्च अदालतको निर्माण हुन लागेको नयाँ भवन सेनाको जग्गामा पर्ने भएकाले भवन निर्माणका लागि सेनाका टहरा हटाउन प्रधानसेनापति पूर्णचन्द्र थापालाई निर्देशन दिएका छन्। मुख्य रजिष्ट्रारले बोलाएर सोमबार प्रधानसेनापति थापा...बाँकी
काठमाण्डौं – गत कार्तिक महिनामा गृहमन्त्रालयले प्राकृतिक श्रोतको उत्खनन् तथा निकाशीमा नियमन गर्न भन्दै देशैभरका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी प्राकृतिक श्रोतको उत्खनन् तथा निकाशीमा रोक लगायको थियो । तर त्यसको केही महिना नबित्दै मन्त्रालयले...बाँकी
काठमाडौ – कतार सरकारले १२ हजार नेपाली युवाहरुलाई कतार प्रहरीमा भर्ती गर्ने प्रारम्भिक प्रक्रिया शुरु गरेको छ। कतार सरकारका तर्फबाट नेपाली युवालाई कतारको प्रहरी वा मिलिट्रीमा भर्ती गर्नका लागि पहिलो चरणमा दुई सयको संख्यामा लैजान...बाँकी
खोटाङ – खोटाङको केपीलासगढी गाउपालिका बाक्सिलामा दुई दिने निःशुल्क स्वास्थ्य शिबिर संचालन भएको छ। संचालित स्वास्थ शिविरमा १४४ जनाको स्वास्थ जाच उपचार गरिएको छ। आयोजित स्वास्थ्य शिविर गाउपालिका अध्यक्ष कृष्ण कुमार राई उद्धाटन गरेका छन्।...बाँकी
जीएनएन – नेपाल पत्रकार महासंघ यूरोप शाखाको चौथो अधिवेशन संस्थापन तथा असन्तुष्ट पक्षले छुट्टाछुट्टै आयोजना गरेका छन्। केजिन राईले नेतृत्व गरेको शाखाको अधिवेशनमा सूचना, प्रविधि तथा संचारमन्त्री पर्वत गुरुङ प्रमुख अतिथि थिए। अधिवेशनलाई सम्बोधन गर्दै...बाँकी
काठमाडौँ – सरकारद्वारा प्रतिबन्धित नेकपामा महासचिव नेत्रविक्रम चन्दले सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि तयार रहेको बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै चन्दले पार्टीको गतिविधि गर्न सहज वातावरण बनेमा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका...बाँकी
सागर सुवेदी/अस्ट्रलिया – पत्रकार महासंघ युरोप च्याप्टरको विवाद शाखा स्थापनाको समयदेखि नै हो भन्दा फरक नपर्ला। आजका मितिसम्म विवादबाटै गुज्रिरहेको यो शाखालाई अध्यक्ष केजिन राईले पार्टीको भर्ती केन्द्र बनाएपछि शाखाको विवाद उत्कर्षमा पुगेको थियो। यो...बाँकी
काठमाडौं – प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएलगत्तै राजेश झा (अहिराज)ले आफ्नो फेसबुक पेज ‘डिएक्टिभ’ गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजेशलाई शुक्रबार प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्। त्यसअघि राष्ट्रपति...बाँकी
म हात्तीभन्दा पनि ठूलो शक्ति हुँ : केपी ओली (२० वर्षअघिको घटना र विचार) तपाईंमाथि झापामा आक्रमण भएको घटनालाई कसरी लिनुभएको छ ? माले जनताबाट तिरस्कृत भएकोले हतोत्साहित छ। आफ्नो निश्चित पराजयबाट अत्तालिएको छ। तसर्थ...बाँकी
काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आफूसँग भएका केन्द्रीय सदस्यहरूको नागरिकतासहितको तथ्यांक अध्यावधिक गरेको छ। नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले आवश्यक परे निर्वाचन आयोगमा आधिकारिकता दाबी पेश गर्न तथ्यांक अध्यावधिक गर्न लागेको सो समूहले...बाँकी