News Portal

खतिवडालाई अमेरिका र रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

हिमालीसंचार संवाददाता
५६८ पटक

काठमाडौं – सरकारले पूर्वअर्थमन्त्री डा.युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ। मुख्यसचिव रहेर राजिनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतका लागि नियुक्त गर्ने सिफारिस गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार विहान बसेको मन्त्रिपरिषद्को बैठकले दुवै जनालाई राजदूत नियुक्त गर्ने सिफारिस गरेको एकमन्त्रीले जानकारी दिए।

रेग्मीले केहीअघि मुख्यसचिवबाट राजिनामा दिएका थिए। उनको राजिनामा स्विकृत गरेर राजदूत बनाउने निर्णय भएको थियोे। प्रस्तावित राजदूतको संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नयाँ राजदूत नियुक्त गर्ने संवैधानिक व्यबस्था छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...