News Portal

पहिरो पीडितलाई नेकपा नेता चिनलाल श्रेष्ठको पहलमा सहयोग

हिमालीसंचार संवाददाता
४११ पटक

दूर्गा श्रेष्ठ सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन्।

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ। पहिरो पीडितलाई केयर नेपालले विपत्तिमा परेका पिडीतको लागि ८ ओटा गुणस्तरीय टेन्ड सहयाेग गरेको छ।

समाजसेवी, जुगल गाउँपालिकाको नेकपाको नेता चिनलाल श्रेष्ठको विशेष पहलमा ८ वटा टेन्ट र हार्टबिट सस्थाको सहयोगमा नेकपा युवा नेता इसोर गुभाजुको पहलमा र रोस्नी गोलेको सहयोगमा खाद्यान्न सामग्री जुगल गाउँपालिकाको उपाध्यक्ष सिर्जनातामाङ लगायतको नेताहरुको सहभागितामा राहत वितरण गरेको जानकारी सिर्जना तामाङले हिमालीसञ्चारको कुराकानीमा जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईकाे जेसिवी ग्यारेजमा सम्धित निकाय माैन!

रबिन्द्र बराल– मोरङको रतुवामाई  नगरपालिकामा रहेको जेसीबी विगत लामो समयदेखि ग्यारेजमै थन्किएको अवस्थामा फेला परेको...

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...