काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटगत भेला गर्नेलाई स्पष्टीकरण सोधिने बताएका छन्। नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेलालाई संकेत गदै उनले भेलाका अगुवालाई स्पष्टीकरण सोध्ने र आत्मालोचना नगरे कारबाही गर्नेसमेत...बाँकी
काठमाडौं – नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाको आज ११औं स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। कोइरालाले नेपाली राजनीतिमा पुर्याएको योगदानको स्मरणमा नेपाली कांग्रेस, जीपी कोइराला फाउण्डेनलगायतका संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन्। कोइरालाको २०६६ साल चैत...बाँकी
काठमाडौं – सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ। एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ। जसपा अध्यक्ष...बाँकी
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित आमसभामा सप्तकोशीमा रहेको खुवालुङ (ढुंगो) फुटाउने योजना नागरिक प्रतिरोधको बलमा तत्काललाई रोकिएको छ। सरकारले खुवालुङबारे जस्तो विकल्पहरू सोच्दैछ, त्यो जस्ताको तस्तै कार्यान्वयन भए किराती इतिहासको अलिखित अभिलेख...बाँकी
बाग्लुङ/सुरेश सुनार – बाग्लुङ बलेवाको नारायणस्थानमा आयोजना भएको गण्डकी प्रदेश स्तरिय खुला ७ ‘ए’ साईड फुटबल प्रतियोगिताको उपाधी गुठी युनाईटेडले जितेको छ। नारायणस्थानमा आयोजित उक्त प्रतियोगिताको फाईनल खेलमा युनाईटेड फोरलाई ३-२ गोल अन्तरले पराजित गर्दै...बाँकी
अमेरिका – एनआरएनए अमेरिका आयोवा च्याप्टरकी अध्यक्ष तारा ढकाल मरहट्टाले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि महिला सचिव पदमा उम्मेद्वारी घोषणा गरेकी छन। एनआरएनए आयोवा च्याप्टरमा २ बर्ष महिला संयोजक हुंदै बर्तमान एनआरएनए अमेरिकाको एकमात्र महिला...बाँकी
मकाउ – कोरोना भाईरसको कारण हङकङ-मकाउमा श्रमका लागि आउनु भएका नेपाली समुदायमा एकपछि अर्को समस्यामा थप भईरहेको छ। विशेष गरेर मकाउबाट नेपाल जानका लागि सिधा उडान नभएको हुदा नेपाल फर्कन कठिनाई भइरहेका छ। मकाउमा नेपाली...बाँकी
काठमाडौ – नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा राखेको संसदीय दलको बैठकमा भाग लिन जाँदै गरेका नेता खनाल र नेपाल पक्षका सांसद बाटोबाटै फर्केर राष्ट्रिय भेलामा उपस्थित भएका छन्। प्रधानमन्त्री ओलीले प्रधानमन्त्री...बाँकी
उर्लाबारी/तेजन खड्का – मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको बहुउद्देश्यीय शभाहलको भवन बुधबार शिलान्यास गरिएको छ । नगर प्रमुख खड्ग फागोले एक कार्यक्रमवीच शभाहल शिलान्यास गरेका हुन् । नेपाल सरकारको २० लाख रुपैयाँ अनुदानमा उक्त...बाँकी
काठमाडौं – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि हुँदै छ। भेला ललितपुरको हेरिटेज गार्डेनमा हुने छ। देशभरबाट नेता कार्यकर्ता राजधानीमा आइसकेका छन्। आज र भोलि काठमाडौंमा हुने राष्ट्रिय कार्यकर्ता...बाँकी