News Portal

अन्जली अधिकारी र सन्जिब ठकुरी अभिनित म्यूजिक भिडियो “फुलको बासना” सार्वजनिक (भिडियोसहित)

हिमालीसंचार संवाददाता
६८४ पटक

काठमाडौँ – नेपाली लोक गीत “फुलको बासना” हालैमात्र साँगितिक बजारमा आएको छ। गायक बलाराम थापा र गायिका पार्वती कार्कीको स्वरमा रहेको सो गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।

उक्त गीतमा शब्द रामचन्द्र घिमिरे र सागर दंगाल तथा बिबिसी लामा च्याङ्गवाको सङ्गीत सयोजन रहेको छ। बिन्दा फिल्मसको प्रस्तूतीमा रहेको सो गीतको म्यूजिक भिडियो डरमुभिजको अफिसियल युटूब च्यानल मार्फत बजारमा ल्याईएको हो।

चर्चित मोडलद्वय अन्जली अधिकारी र सन्जिब ठकुरीको अभिनय रहेको यस गीतको म्यूजिक भिडियो प्रकाश खडकाले खिचेका हुन भने, राजकुमार मगरले सम्पादन गरेका छन।

म्यूजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...