युएई – श्रीमतीको हत्या गरी (दुबई) युएई गएर सेक्युरिटी गार्डको काम गर्दै आएका एक युवकलाई नेपाल प्रहरीले त्यहीँ गएर पक्राउ गरी नेपाल ल्याएको छ। तेह्रथुम आठराई गाउँपालिका-४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई नेवाल प्रहरीले ...बाँकी
काठमाण्डौ – पत्रकार रवि लामिछाने सहितको पहलमा कालिकोटको रास्कोटमा अस्पताल भवन निर्माण गरी आजदेखि सेवा सुरू भएको छ। अस्पताल निर्माणका लागि स्वदेश र विदेशबाट सहयोग संकलन भएको थियो। सहयोग गर्ने सबैलाई पत्रकार लामिछानेले धन्यवाद दिएका...बाँकी
एजेन्सी – कुनै पनि कार्यालय वा कम्पनीले आफूकहाँ कार्यरत कर्मचारीलाई बर्खास्त गर्नुपर्ने कारणहरु के-के हुन सक्लान् ? कुनै गम्भीर गल्ती वा लापरबाही गरेमा, आफू कार्यरत निकायलाई हानी नोक्सानी पुर्याउने काम गरेमा वा गम्भीर नैतिक पतनको...बाँकी
काठमाण्डौ – बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ। विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ। गए राति २:०० बजेदेखि शुरु भएको आगलागी अझै...बाँकी
काठमाडौ – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्याक्तिहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन्। उक्त पदकको चौतर्फी आलोचना भइरहेको छ। नेपाल सरकारबाट प्राप्त पदकसहित सम्मानित व्यक्तिहरुले आफ्नो तस्वीर...बाँकी
विराटनगर – गोर्खा ब्वाइज फुटबल क्लब रूपन्देहीलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै भारतीय टोली पन्जाब पुलिस क्लब शुक्रबार विराट गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल पुगेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टिमवाट १–१ ले बराबरी भएपछि खेलको...बाँकी
अनिल पराजुली दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा...बाँकी
काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो। नेकपा (एमाले) अध्यक्ष केपी...बाँकी
विराटनगर – नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रदेश १ मा १४८६ मत खसेको छ । प्रदेश १ को ८ जिल्लाका १६१५ मतदातामध्ये १४८६ जनाले मतदान गरेको हुन् । जसमध्ये मोरङमा २०६ मतदातामध्ये १९७ मत खसेको छ।...बाँकी
काठमाडौँ – ‘टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?’, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित...बाँकी