News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    अब स्मार्ट लाइसेन्स भन्दाअघि ‘परीक्षणकालीन लाइसेन्स’ कारवाहीमा परेकाले स्मार्ट साइसेन्स नपाउने

    काठमाण्डौ – ड्राइभिङ लाइसेन्स ट्रायल पास भएपछि सवारी चालकसँग ‘पास’ भनेर लेखिएको रसिद हुन्छ। लाइसेन्स नआउन्जेल चालकका लागि यही रसिद सवारी अनुमति पत्र हो। तर स्मार्ट लाइसेन्स सुरू भएदेखि नै समयमा लाइसेन्स नपाउने समस्या अझै...बाँकी

    गजुरमुखि जेभिको लापरबाही कारणले युवकको ज्यान गयो

    रबिन्द्र बराल/मोरङ – मोरङको गजुरमुखि जेभि कन्ट्रक्सनले    सडकमा कल्भट बनाउने क्रम्मा ट्राफिक मुलक सचेताना तथा साईन  बोर्ड नराख्दा एक युवकको मृत्यु  भएको छ । रंगेली विराटनगर सडक खण्ड अन्तर्गत धनपालथान गाउँपालिका ४ स्थित भलुवा...बाँकी

    गृहमन्त्री बादल पदमुक्त, बादलको खाली स्थानमा ३५ दिनभित्रै उपचुनाव

    काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादल आइतबारदेखि राष्ट्रिय सभा सदस्य पदबाट मुक्त भएका छन्। विद्यमान कानूनी व्यवस्थाअनुसार अब बादलको रिक्त स्थानमा ३५ दिनभित्रै उपनिर्वाचन गरिसक्नुपर्ने हुन्छ। राष्ट्रियसभा सदस्यको पद रिक्त भएमा ३५ दिनभित्रै उपचुनावमार्फत पदपूर्ति...बाँकी

    कर्णालीमा मन्त्रिमण्डल पुनर्गठन, कांग्रेस पनि सरकारमा

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्। नेपाली कांग्रेस र फ्लोर क्रस गरेर विश्वासको मत दिएका नेकपा एमालेका सांसदहरुलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी...बाँकी

    माओवादीबिनै देश चल्छ : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौँ – नेकपा एमालेका नेता तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले माओवादी नहुँदा पनि देश चल्ने अभिव्यक्ति दिएका छन्। प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वदलीय बैठकमा सो पार्टी सहभागी नभएको प्रसंगमा बोल्दै उनले यस्तो अभिव्यक्ति दिएका हुन्। बैठकमा...बाँकी

    कर्णाली प्रदेशका महेन्द्रबहादुर शाहीले लिए विश्वासको मत, एमाले सांसदले गरे फ्लोर क्रश

    काठमाण्डौ – एमालेबाट फ्लोर क्रश र नेपाली कांग्रेसको समर्थनका कारण कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वसको मत पाएका छन् । शुक्रवार बसेको कर्णाली प्रदेश सभा बैठकमा भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको...बाँकी

    एनआरएनए अध्यक्ष भण्डारीले जापानमा मान्छेको मरणखर्च उठाएर खाएपछि…

    टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका...बाँकी

    कर्णालीमा विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न माओवादी केन्द्रको अपिल

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेसँगै नेकपा माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको छ। नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका...बाँकी

    अविश्वास प्रस्ताव छल्न मध्यरातमै गण्डकी प्रदेशको अधिवेशन अन्त्य

    पोखरा – गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्। अधिवेशन अन्त्य भएको सूचना प्रदेशसभा सचिवालयमा पुगिसकेको...बाँकी

    नमुना प्रहरी अधिकृत चन्द !

    जाजरकोट – कर्णाली प्रदेशको जाजरकोट जिल्लाको अति बिकट कुशे गाउँपालिका जहाँका जनता राज्यको हरेक सेवासुबिधाबाट बन्चित रहेको तितो यथार्थ छदैछ। कुशे-८ बिजुलिडाडामा रहेको जनताको आशा र भरोसाको निकाय नेपाल प्रहरी समेत यसबाट अछुतो रहेन। चौकीको...बाँकी