News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, मुख्य खबर, समाचार, समाज

    रतुवामाई नगरपालिकामा कोरोना नियन्त्रणका लागि एक साता विद्यालय बन्द, सिमा-नाकामा आवात जावतमा कडाई (भिडियो सहित)

    मोरङ – मोरङ जिल्लाको रतुवामाई नगरपालिकाले बढ्दो कोरोना भाईरस नियन्त्रणका लागि एक हप्ताका लागि नगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । रतुवामाई नगरपालिकामा बसेको कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले नगरभित्रका सबै विद्यालय बैशाख १४...बाँकी

    माधव नेपालको रिटमा अन्तरिम आदेश अस्वीकार

    काठमाडौं – सर्वोच्च अदालतले नेकपा एमाले नेता माधव नेपालसहितको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले स्पष्टीकरण सोधेकै आधारमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष...बाँकी

    मकाउमा नेपाल आदिबासी जनजाति महासंघ स्थापना, अध्यक्षमा भिमकुमार राई निर्विरोध निर्वाचित (भिडियो सहित)

    मकाउ – मकाउमा संगठित विभिन्न जातिय संस्थाहरुको विशेष प्रतिनिधिहरुको उपस्थितिमा हिजो २५ तारिख आइताबार मकाउ स्थित नेपाली रेष्टुरेन्ट ८८४८ मकाउमा नेपाल आदिबासी जनजाति महासंघ मकाउ स्थापना गरिएको छ। मकाउमा संगठित जातीय संस्था “तामाङ धेदुङ मकाउ,...बाँकी

    काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा

    काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश...बाँकी

    दिक्तेल र बुईपा जोड्ने छोटो सडक खण्डमा बस सेवा सुरु

    खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्। दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी...बाँकी

    उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ, पत्रकार महासंघको विरोध

    काठमाण्डौ – उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार उनकै कार्यालयबाटै पक्राउ गरेको हो। तामाङलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी...बाँकी

    राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ता

    काठमाडौँ – राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताका लागि समय दिइएको छ। आउँदो जेठ ६ गते बिहीबार अन्य समूहतर्फ वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि २४ गते उम्मेदवारको...बाँकी

    कोरोना महामारीको लकडाउनपछि पहिलो पटक नेपाली नागरिक मकाउ फर्किए

    मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली...बाँकी

    खोटाङको हलेसी दर्शनका लागि गएको बस दुर्घटना, १ जनाको मृत्यु, २२ घाइते

    खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले...बाँकी

    साढे तीन अर्बको नयाँ धरहरा : प्रधानमन्त्रीले उद्घाटन गर्ने, सर्वसाधारणले चढ्न नपाउने

    काठमाण्डौ – आगामी बैशाख ११ गते शनिबार बिहान ११ बजेर ११ मिनेटमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र दिवसको दिन पारेर धरहरा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले हतार-हतार उद्घाटन गरे पनि सर्वसाधारणले धरहरा चढ्न...बाँकी