काठमाण्डौ – नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्दै आन्तरिक तथा बाहृय उडान बन्द हुने भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २०...बाँकी
काठमाडौं – गण्डकी र सुदूरपश्चिम प्रदेशमा नवनियुक्त भएका प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। गण्डकी र सुदूरपश्चिम प्रदेशमा नियुक्त भएका सीताकुमारी पौडेल र गंगाप्रसाद पौडेललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी पद तथा गोपनीयताको...बाँकी
काठमाडौँ – चर्चित मोडल तथा उदयिमान गायिका शशिकला राई र गायक बिनोद दनुवारको स्वरमा “पुर्वको बसमा सरर, रुमालै फरर…” बोलको पुर्वेली लोकगीत हालै मात्र सार्वजनिक भएको छ। आरबि लामाको लय तथा शब्द सिर्जनामा हलेसी डिजीटलले...बाँकी
बुटवल। लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ। आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो। प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी...बाँकी
पूजा श्रेष्ठ, काठमाडौँ। नेपालको मोडलिङ क्षेत्रमा अहिले उदयमान कलाकार हुन्, गरिमा शर्मा। उनी मोडलिङ क्षेत्रमा आउनु भन्दा अघि सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय थिइन्। टिकटककै कारण उनले लाखौं दर्शकको मन मुटु जित्न सफल भइन्। टिकटकमा...बाँकी
बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। आज बिहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनको राजीनामा स्वीकृत गर्ने/नगर्ने भन्नेबारे प्रदेश प्रमुखले निर्णय गर्नेछन्। संविधानको धारा १६८ को...बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोना विरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने...बाँकी
काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ५ हजार ७ सय ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९ सय ६९ वटा परीक्षण गर्दा ५...बाँकी
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसका कारण रोजगार गुमेका र दैनिक श्रम गरी जीविकोपार्जन गर्ने श्रमजीवि वर्ग गम्भीर समस्यामा परेको भन्दै उनीहरुका लागि उचित राहतसहित खाद्यान्नलगायत वैकल्पिक व्यवस्थापन गर्न माग गर्नुभएको...बाँकी
बिनु सुवेदी, काठमाडौं। जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा बहुमत सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध ल्याइने अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय गरेका छन्। वैशाख १४ गते बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा बहुमतले लुम्बिनीका ४...बाँकी