काठमाडौं। कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले सङ्क्रमण र बन्दाबन्दीमा जनताका गुनासा सम्बोधन गर्नका लागि संयन्त्र गठन गरेको छ। सिसीएमीका निर्देशक उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिहीबार निर्देशन दिएपछि जनताका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्नका लागि संयन्त्र...बाँकी
काठमाडौं – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन्। संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन्। अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन्।...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको कारण नियमित सेवा समेत अबरुद्ध हुने अवस्था भएकोले अत्यावश्यक बाहेक अस्पताल नआउन अपिल गरेको छ । वीपी प्रतिष्ठानका निर्देशक प्रा.डा.गौरीशंकर...बाँकी
पोखरा – सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही अस्पतालमा कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन्। यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ छ। प्रदेशसभा सदस्य शाही पोखरास्थित चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिएका हुन्।...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली क्षेत्रमा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको बेला मोरङको रंगेलीमा पनि ११ जना कोरोना संक्रमित फेला परेको छ । भरतको सिमावर्ती नजिकैमा रहेको रंगेली, कर्सिया, डाईनियाँ, रतुवामाई, कटहरी लगायतका क्षेत्र...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ९ स्थित सखुवाथानमा पचपैनीको निर्माणकार्य सुरु भएको ७ बर्ष बितिसक्दा समेत उक्त कामले गति लिन सकेको छैन । नेपाल सरकार तथा प्रदेश सरकारले सो क्षेत्रका कृषकहरुको खेतमा सिचाइ पुर्याउने...बाँकी
खोटाङ – कोभिड–१९ संक्रमितलाई लक्ष्यित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३२ बेडको आइसोलेसन सेन्टर स्थापना गरेको छ । पछिल्लो समय कोभिड–१९ को संक्रमण बढिरहेको तथा जिल्लामा पनि संक्रमण फैलने सक्ने खतरालाई मध्यनजर गर्दै नगरपालिकाले...बाँकी
काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई कारबाही गर्ने भन्ने कुरा गलत भएको बताएका छन्। नेपालको कानून बमोजिम ओलीले आफूहरुलाई कारबाही गर्न नसक्ने उनले दाबी गरे। बुधबार नेकपा एमालेको माधव...बाँकी
काठमाडौं – निर्वाचन आयोगले आगामी ६ जेठमा हुने राष्ट्रिय सभातर्फको उपनिर्वाचनका लागि डेढ करोडभन्दा बढी खर्च हुने अनुमानसहित बजेट माग गरेको छ। उपनिर्वाचनका लागि मंगलबार अधिकृतसमेत नियुक्त गरिएको छ। आयोगले निर्वाचन अधिकृतमा मकवानपुर जिल्ला अदालतका...बाँकी
काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो । जसपा संघीय...बाँकी