News Portal

कर्सिया बजारमा आगलागी हुदा ७० लाख बराबरको क्षति

हिमालीसंचार संवाददाता
३२० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा आगलागी हुदा ७० लाख रुपैयाँ बराबरको क्षेती भएको छ ।

रंगेली  नगरपालिकाको वडा नम्बर २ स्थित घर भएका बद्रि कुमार कार्की ले २० बर्ष देखि संचालनमा रहेको  खाजा पसल र  रंगेली २ मंङलवारे घर भएका राजेन्द्र शर्माको फर्निचर उद्योगमा आगलागी  भएको छ। कोरोनाको समयमा खाजा पसल र फर्निचर उद्योग समेत बन्द भएको समय बिधुत सट भई आगलागी भएको रंगेली प्रहरी जनाएको छ । 

आगलागी फर्निचरबाट बिहान ९ बजेदेखि सुरु भएको र डेर घण्टा पछि आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । कार्की होटलमा रहेको ग्यास, फ्रिज, लगायत १० लाख बराबरको क्षेति भएको छ । फर्निचर उद्योगमा रहेको काठ, फर्निचर, मोटर लगायत ६० लाख बराबरको क्षेति भएको राजेन्द्र  शर्माले बताए ।  

आगो नियन्त्रणमा रंगेलीको दमकल, कानेपोखरी, बिराटनगरको दमकल सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयहरुको संयुक्त प्रयासमा २ घण्टापछि  आगो नियन्त्रणमा आएको थियो ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...