News Portal

ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
३२२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित रंगेली कोभिड अस्पताललाई दोस्रो चरणको कोरोना भाईरसको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा कोरोना भाइरस नियन्त्रण तथा व्याबस्थापनका लागि ग्लोबल आइएमई संस्थाले रंगेली कोभिड अस्पताललाई २५ हजार आर्थिक सहयोग प्रदान गरेको छ।

पछिल्लो समयमा विभिन्न संधसंस्थाहरु स्वास्थ्य सामग्री तथा नगद समेत सहयोग गर्दे आईरहेको छ । कोरोना पोजेटिभ भएका बिरामीहरुको उपचारमा केही सहयोग होस भन्ने उद्देश्यले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड रंगेली शाखाले रंगेली कोभिड अस्पताललाई रकम हस्तान्तरण गरेको हो ।  ग्लोबलले रंगेली अस्पताललाई एक विशेष समारोहका बीच  नगद २५ हजार रुपैयाँ सहयोग  हस्तान्तरण  गरेको हो।

मोरङको रंगेली अस्पतालका मेसु रोहेन्द्र पाण्डेलाई वित्तीय संस्थाका शाखा प्रमुख कुन्दन कुमार यादवले नगद २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका छन । उक्त संस्थाले साता दिन अगाडि ईलाका प्रहरी कार्यालय रंगेलीलाई समेत सर्जिकल माक्स, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेको यादवले बताए ।  

यस शाखाले कोरोना न्यूनीकरण तथा ब्याबस्थापनका लागि यो विषम परिस्थितिलाई मध्यनजर राख्दै ईसेवाबाट बचत गर्ने र बित्तिय कारोबार समेत सुरु गरेको शाखा प्रमुख कुन्दन कुमार यादवले हिमाली संचारलाई जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...