News Portal

वरियता नमिलेर छोडेको हुँ, जिम्मेवारीबाट भागेको होइन : त्रिपाठी

हिमालीसंचार संवाददाता
४०२ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् हेरफेरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठी दोहोरिएनन्।

आफूभन्दा जुनियर तीन जना उपप्रधानमन्त्री बन्ने भएपछि आफू मन्त्री नबन्ने निश्कर्षमा पुगेको त्रिपाठीले हिमालीसंचारलाई जानकारी दिए। “वरियता नमिल्ने भएपछि के एउटा मन्त्रीको लोभ गरेर बसुँ भनेर बाहिरिएको हुँ,” स्वतन्त्र राजनीतिक समूहका संयोजक समेत रहेका त्रिपाठीले भने, “कोभिड-१९ महामारीको जिम्मेवारीबाट भागेको चाहिं होइन।”

जनता समाजवादी पार्टीको एउटा पक्ष सरकारमा सहभागी हुनु पनि आफू बाहिरिनुको कारण नभएको त्रिपाठीको भनाइ छ। उनी भन्छन्, “चुनावको बेलादेखि एमालेसँग सहकार्य गर्दा मलाई गाली गर्नेहरू यो सरकारमा आउनु भनेको मेरो राजनीतिक र नैतिक जीत हो, त्यसमा असन्तुष्ट हुनुपर्ने कारण छैन।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...