News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    कञ्चनपुरमा लागुऔष सहित २ जना युवा पक्राउ

    कञ्चनपुर – कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले १२ ग्राम ब्राउन सुगर सहित २ जना युवा पक्राउ गरेको छ। पछिल्लो समय कञ्चनपुर जिल्लामा लागु औषध ओसारपसार गर्नेहरू प्रहरीको फन्दामा पर्दै आएका छन्। गत २४ गते राती करिब...बाँकी

    खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि

    खोटाङ – खोटाङ जिल्लामा आज १० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको साकेला गाउँपालिकामा ६ जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना संक्रमण पुष्टि भएका साकेला...बाँकी

    सकियो देउवा र प्रचण्डवीचको छलफल

    काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवावीच भेटघाट भएको छ। देउवालाई भेट्न अध्यक्ष दाहाल बूढानिलकण्ठ जानुभएको थियो। उहाँहरुबीच करिव आधा घण्टा भेटवार्ता भएको हो।...बाँकी

    आजदेखि भारत बाहेक आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडान सेवा बन्द

    काठमाण्डौ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गए रातिदेखि अन्तरराष्ट्रिय उडान रोकिएको छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरे अनुसार आजबाट सबै उडान सेवा बन्द गरिएको हो ।...बाँकी

    केपी ओलीसँग कुनै सहमति भएको छैन, भ्रममा नपरौँ : नेता नेपाल

    काठमाडौं – नेकपा (एमाले)का नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको बताएका छन्। उनले शुक्रबार सामाजिक सञ्जालमार्फत त्यसका लागि वार्ता र लचकता अपनाउने पनि बताएका छन्। नीति र विधिको आधारमा चल्ने...बाँकी

    भारतमा उड्दा उड्दै पाङ्ग्रा निस्किएको जहाज सफल अवतरण

    ऐजेन्सी – भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए। भारतको मुम्बईमा एक पाईलटले बिहीबार...बाँकी

    निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला; नेपाल सरकार

    काठमाण्डौ – निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो । काठमाडौं...बाँकी

    उपत्यकामा निषेधाज्ञा थप कडाइ: फुटपाथ व्यवसाय पुरै बन्द, खाद्य पसल ९ बजेसम्म खुला

    काठमाण्डौ – कोरोना महामारी थप फैलिदै गएरछि यसको नियन्त्रण गर्न उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गरिएको छ। हिजो बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी...बाँकी

    चार सांसद र ३ कर्मचारीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – प्रतिनिधिसभाका ४ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ। २७ वैशाखमा हुने संसदको विशेष अधिवेशनलाई लक्षित गर्दै सांसद तथा कर्मचारीको पीसीआर परीक्षण गरिएको हो। त्यस्तै संसद सचिवालयका ३ कर्मचारीमा पनि कोरोना भाइरस संक्रमण भएको...बाँकी

    मोरङको सुनवर्सीमा गाईले कुल्चिदा एक बालिकाको मृत्यु

    रविन्द्र बराल/मोरङ – मोरङको सुनववर्षी नगरपालिका ८ स्थित बिश्वकर्मा टोलमा गाईले कुल्चिदाँ चार वर्षीया बालिकाको मृत्यु भएको छ। स्थानीय मजमुल हकको चार वर्षीया छोरी सवाना खातुनलाई आँगनमा खेल्ने क्रममा गाईले कुल्चिदाँ मृत्यु भएको हो। छिमेकी...बाँकी