News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मुख्य खबर, राजनीति, समाचार, समाज

    लुम्बिनीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, विशेष अधिवेशनको माग

    बुटवल – नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेसलगायत विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् । आइतबार ४० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरिएको नेपाली काँग्रेसका सचेतक...बाँकी

    बूढानीलकण्ठबाट महन्थ र राजेन्द्र सिधै बालुवाटार

    काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष महन्थ ठाकुर र अर्का नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । उनीहरु बिहान ११ बजे नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा भेट्न...बाँकी

    आज संवैधानिक परिषदको बैठक बस्ने, रिक्त रहेका पदाधिकारीमा छलफल हुने

    काठमाण्डौ – आज संवैधानिक परिषदको बैठक आज बस्दै छ । बिहान नौ बजे बस्ने बैठकमा संवैधानिक आयोगहरुमा रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिसबारे छलफल हुने छ । लोकसेवामा सबै पदाधिकारी रिक्त छ । त्यस्तै, अख्तियार दुरुपयोग अनुसन्धान...बाँकी

    डिभी सन् २०२२ को नतिजा सार्वजनिक

    काठमाण्डौ – अमेरिकी सरकारको इलेक्ट्रोनिक डाइर्सिटी भिसा (इडिभी) अन्तर्गत सन् २०२२ सालको लागि मागिएको आवेदनको नतिजा सार्वजनिक गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले शनिबार राती पौने १० बजे नतिजा सार्वजनिक भएको जानकारी दिँदै http://deprogram.state.gov मा गएर...बाँकी

    सोलुखुम्बुको नेचासल्यानमा २ जनामा कोरोना संक्रमण पुष्टि

    सोलुखुम्बु – सोलुखुम्बु जिल्लाको नेचासल्यान गाउँपालिका-२, सल्यानका ७१ वर्षिय पुरुष र ६८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामनारयाण शाहले जानकारी दिए। कोरोना संक्रमित अहिले होम आईसोलेसनमा राखिएको छ। त्यस्तै,...बाँकी

    खनाल–नेपाल पक्षका सबै सांसदले राजीनामा दिने

    काठमाण्डौ – पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँगको संवादले सफलता नपाएपछि एमालेको झलनाथ खनाल–माधव नेपाल समूहका सांसदहरु राजीनामा दिने निष्कर्षमा पुगेका छन् । यो समूहका स्थायी कमिटी सदस्यहरूको शनिबार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष...बाँकी

    सरकारले अख्तियारलाई प्रतिशोध साँध्ने संस्था बनायो : देउवा

    काठमाडौं – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिशोध साँध्ने संस्था बनाएको आरोप लगाएका छन्। शनिबार संघीय संसद भवनको लोत्सेहलमा बसेको पार्टी संसदीय दलको बैठकमा सभापति देउवाले यस्तो बताएका हुन्। उनले...बाँकी

    दिल्ली हुदै कुवेत पुगेकी बर्दिया सानोश्रीकी जानकी ६ वर्ष देखि सम्पर्क विहीन

    काठमाडौँ – रोजगारीका लागि कुवेत पुगेकी बर्दिया, सानोश्रीकी जानकी (नाम परिवर्तन) सम्पर्क विहीन भएको ६ वर्ष भयो। भारतको नयाँदिल्ली हुँदै कुवेत गएकी जानकीको खोजीका लागि परिवारका सदस्यले सबै सम्बन्धित निकायमा निवेदन दिइसकेका छन्। अहिलेसम्म उनको...बाँकी

    विश्वासको मत लिन नसके ओलीले चाल्नेछन् यस्तो कदम !

    काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने...बाँकी

    माधव कुमार नेपाल निर्णायक !

    काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिने मिति नजिकिँदै गर्दा अबको सत्ता रणनीति बनाउन दलहरूको दौडधुप तीव्र भएको छ। संसद्का सबै ठूला दल शुक्रबार दिनभर आन्तरिक र दुईपक्षीय छलफलमा रहँदा अबको राजनीतिक...बाँकी