News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, मुख्य खबर, राजनीति

    सांसद पद खुस्केपछि प्रचण्डमाथि प्रभुको आक्रोश

    काठमाडौं – खड्ग ओली सरकारका सहरी विकासमन्त्री एवं ओली समूहका नेता प्रभु साहले प्रचण्डमाथि कडा आक्रोश पोख्दै बिलाैना गरेका छन्। माओवादीका तर्फबाट सांसद जितेका र माओवादीकै तर्फबाट पटक–पटक मन्त्री बनेका साह पछिल्लो समय माओवादी केन्द्र...बाँकी

    “हाट बजार” एप किसान र उपभोक्तालाई उपयोगी एप सार्वजनिक

    रामप्रसाद ढुंगेल – कृषिप्रधान देश नेपालमा किसानहरुको उत्पादनलाई सिधै उपभोक्तासमक्ष पुर्‍याउने उदेश्यले एक एप सार्वजनिक गरिएको छ । ‘हाट बजार’ नामको यो एपका माध्यमबाट किसानले आफ्नो उत्पादनको मुल्य आफै तोकेर बिक्री गर्न पाउने र उपभोक्ताले...बाँकी

    गुराँस टिप्नेवाई पाँच हजार जरिवाना

    म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्। घोडेपानी टोल सुधार समितिले आइतबार एक सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ। समितिका...बाँकी

    पार्टी छोडेर मन्त्री बनेका आङ्बुहाङको सांसद पद खोसियो

    धरान – पार्टी परित्याग गर्दै प्रदेश १ को मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो। नेपाल कम्युनिष्ट पार्टी (माओवादी...बाँकी

    तीन मन्त्रीको सामुहिक राजीनामा, शाहको संयोजकत्वमा विधान मस्यौदा समिति गठन

    काठमाडौं – कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले)का मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने भएका छन्। आइतबारको संसदीय दलको बैठकमा सरकारमा रहेका एमालेका तीन मन्त्रीले २४ घण्टाभित्र राजीनामा दिने प्रतिवद्धता जनाएका हुन्। कर्णाली प्रदेशमा एमालेले चैत...बाँकी

    गाउँले होटलका संचालकको चारआली जंगलमा शव भेटियो

    झापा – बिर्तामोडको गाउँले होटलका संचालकको शव चारआलीको जंगलमा भेटिएको छ । दुई दिनदेखि बेपत्ता गाउँले होटलका संचालक तिलक निरौलाको शव चारआलीको जंगलमा भेटिएको प्रहरीले जनाएको छ। झापा जिल्लाको व्यापारिक नगरी बिर्तामोडमा होटेल गाउँले परिचित...बाँकी

    कम्युनिस्टहरुले जनतालाई निराशा मात्रै दिए – काँग्रेस युवा नेता खतिवडा

    काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्। राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा...बाँकी

    कांग्रेसद्वारा प्रधानमन्त्री ओलीको राजीनामा माग

    काठमाडौं – नेपालाी कांग्रेस केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नयाँ सरकार गठनका लागि पहल गर्ने निर्णय गरेको छ। यो निर्णय लगत्तै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चाँडै नयाँ सरकार...बाँकी

    जनताको आबाज बोल्ने प्रतिनिधिसभा बिजनेसविहीन

    ईश्वरी सुवेदी,काठमाडौँ – सर्वोच्च अदालतको फैसलापछि संसद् पुर्नस्थापनासँगै प्रधानमन्त्री केपी ओली अल्पमतमा परे र उनले संसद्को बैठकमा कुनै पनि प्रस्ताव अघि बढ्न दिएनन्। संसद्का ६ वटा बैठकमा कुनै पनि प्रस्ताव नगएपछि ती बैठक औपचारिकतामा मात्रै...बाँकी

    ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने नेपाल पक्षको तयारी

    काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपालसहितका चार जनालाई पार्टीबाट ६ महिनाका लागि निष्कासन गरेपछि नेपाल पक्षले ओली विरुद्ध देशव्यापी प्रतिकार गर्ने तयारी गरेको छ। नेता द्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित...बाँकी