रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले कामै सम्पन्न नभई रकम भुक्तानी गरेको भेटिएको छ। नेपाल सरकारको २० हजार ४ सय रुपैयाँ र नगरपालिकाको २० हजार रुपैयाँ अनुदान र कृषकले २५ हजार रुपैयाँ बेहोर्नु पर्ने हुन्छ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा मेयर कप क्रिकेट टुनामेन्ट प्रतियोगिता सुरु भएको छ । सुनवर्सि ६ स्थित केरन्जाको खेल मैदानमा विधिवत रुपमा क्रिकेट खेलको उद्घाटन गरेर खेल सुरु भएको हो। उद्घाटन कार्यक्रमका प्रमुख अतिथि...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-८, साझा टोलमा बसोबास गर्दे आईरहेका रामबहादुर बस्नेत रंगेली अस्पतालका कर्मचारी हुन। उनी विस २०३८ सालदेखि कार्यलय सहयोगी पदमा काम गर्दे आईरहेका छन । अहिले उनी सरकारी निकायको कामका कारण...बाँकी
मकाउ – कोरोना माहामारीको कारणले मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र राजिनामा दिएका नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स विमान मार्फत मकाउको अन्तराष्ट्रिय विमानस्थलबाट काठमाण्डौ सिधा उडान मार्फत नेपाल फर्किएका छन्। मकाउ स्थित मेल्को इन्टरटेटमेन्ट कम्पनीबाट...बाँकी
काठमाडौं – कोभिड-१९ रोगको माहामारी फैलिएको समय नेपालले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मेवारी पाएको ओम्नी बिजनेस कर्पोरेसन इन्टरनेसलन कम्पनीका कारण तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्रीदेखि सचिवलाई थप तनाव बढेको छ। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि...बाँकी
धादिङ – सरकारी कागजात किर्तेगरी अवैध क्रसर संचालन गर्ने धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं.३ का वडाअध्यक्ष भुवन त्रिपाठीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। मंगलबार धादिङको मलेखुस्थित भ्रष्टाचार विरोधी सचेत नागरिकहरुको समुहले सरकारी...बाँकी
काठमाडौँ – धार्मिक तथा पर्यटकियस्थल प्रबर्द्धनको प्रचारप्रसार गर्ने उदेश्यले तेह्रथुम फेदाप-२ ओयाक्जुङ घर भई हाल इजरायलमा कार्यरत गीतकार तथा समाजसेवी देव बास्कोटाको छैठौं प्रस्तुति “मझौ देवीथान” सार्बजनिक भएको छ। परदेशी भुमिमा रहेर पनि सामाजिक क्षेत्रमा...बाँकी
मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत पहिलो पटक मकाउ- काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।...बाँकी
धरान – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् । किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ। आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब...बाँकी