News Portal

गृहपृष्ठ भिडियो, मनोरञ्जन

गायक प्रीयजन राई र गायिका सुजिता राईको “लाय माया मर्दैन” सार्वजनिक (भिडियो सहित)

काठमाठौं –  युवा गायक प्रीयजन राई र नव चर्चित गायिका सुजिता राईको युगल आवाजमा “लाय माया मर्दैन” म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा गायक तथा संगीतकार प्रीयजन राई पूर्वेली लोक गीतमा विगत धेरै लामो समयदेखि...बाँकी

देशै रमाईलो म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – बरिष्ठ कवि तथा गीतकार भुपाल राईको शब्द रचना तथा संगीत दर्शक-श्रोतामाझ धेरै उत्कृष्ट गीतहरु ल्याईसकेका चर्चित गायक रुपकुमार राईको आवाजमा रहेको “देशै रमाईलो” गीत आज सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियो गीतकार भुपाल...बाँकी

मेलिना राई र निशान भट्टाराईको आवाजमा “सालघारीमा” सार्वजनिक (भिडियो सिहित)

काठमाडौं – चर्चित गायिका मेलिना राई र नेपाल आइडलबाट आफ्नो परिचय बनाएका चर्चित युवा गायक निशान भट्टराईको युगल आवाजमा “सालघारीमा” डान्सिङ रोमान्टिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक म्युजिक भिडियो चर्चित मोडल अञ्जुली अधिकारी र...बाँकी

साकेला गीत “सेवाखन्ने सेवाखन्ने” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – “सेवाखन्ने” बोलको साकेला गीत सार्वजनिक गरिएको छ। किरात राई समुदायमा ‘सेवाखन्ने भनेको नमस्कार’ गीतकार रामकुमार राईको शब्द रचना तथा प्रस्तुतिमा युवा संगीतकार सन्तोष दुमी राईको संगीत रहेको यस साकेला गीतमा गायिका आभा मुकारुङ...बाँकी

लक्ष्मी खाँण हमालको तीज गीत “शिरफूल” सार्वजनिक (भिडियो सहित)

काठमाडौँ। रचनाकार एवं गायिका दिलकुमारी खाँण(लक्ष्मी हमाल)को नयाँ मौलिक तीज गीत “शिरफूल” सार्वजनिक भएको छ। लय तथा शब्द संकलन लक्ष्मी र धनकुमारी हमालले गरेको गीतमा लक्ष्मीकोे आवाज सुन्न पाइन्छ। गीतलाई बिनोद रसाइलीले एरेन्ज गर्नुभएको हो।...बाँकी

गीतकार युवा राईको “मुलबाटो” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – विगत लामो समयदेखि हङकङ जोर्डन शहर स्थित बस्दै आईरहेका सर्जक युवा राई साहित्य, संगीत र पत्रकारितामा हङकङदेखि सक्रिय गीतकार राईले “मुलबाटो” म्युजिक भिडियो हिजो साँझ आफ्नै युटुव च्यानल युवा राई अफिसियल मार्फत सार्वजनिक...बाँकी

सपना कसेराको नयाँ तीज कोसेली “नेपालको साडि मै” (भिडियो सहित)

केबि महरा/काठमाडौ। गायिका सपना कसेरा “खुमा”को सुमधुर आवाजमा तीजको नौलो कोसेली “नेपालको साडि मै” बोलको गीत बजारमा आएको छ। उक्त गीतमा गायिका सपना कसेरा तथा गायक राकेश धामीको आवाज रहेको छ भने, गीतको एरेन्ज बिनोद...बाँकी

कवि तथा गायिका अम्बिका भण्डारीले ल्याईन अर्को नयाँ तीज गीत “अपार” (भिडियो सहित)

काठमाडौँ। कवि तथा गायिका अम्बिका भण्डारीको अर्को नयाँ तीज कोसेली “अपार” सार्वजनिक गरिएको छ। उक्त गीतमा कवि तथा गायिका भण्डारी र गायत्री पराजुलीको स्वर रहेको छ भने, लय तथा शब्द पनि भण्डारीकै रहेको छ। भण्डारीले...बाँकी

गायिका टीका प्रसाईको “दाइजो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं – स्वरमा मधुरता, कोमलताले भरिएकी गायिका टीका प्रसाईले नेपाली सांगीतिक क्षेत्रमा कर्णप्रिय गीतहरु गाएर आफ्नो फरक पहिचान बनाएकी गायिका प्रसाईको म्युजिक भिडियो “दाइजो” सार्वजनिक गरेकी छिन्। सामाजका विकृती, विसंगति विरुद्ध आवाज उठाउने सन्देश सन्देशमुलक...बाँकी

गीतकार डा. सुमाया राईको “माया हजुर-२” म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाडौं – गीतकार डा. सुमाया राईको शब्द रचनामा रहेको “माया हजुर-२” म्युजिक भिडियो हिजो साझ लिम्दुमी क्रियशनको युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। चर्चित मेधास्टार गायक राजेश पायल राई र चर्चित गायिका सुनिता थेगेमको युगल...बाँकी