News Portal

गीतकार काशी राज राईको “सुङदेल बजार” सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७९१ पटक

काठमाडौ– खोटाङ दिक्तेल सुङदेलका गीतकार काशी राज राईले एक पछि अर्को गीत लेख्दै आएका राईले आफ्ना गीतहरुलाई दस्तावेजिकरण स्वरूप रेकर्ड गर्दै आएका छन् । गीतकार काशी राज राईको शब्द रचना रहेको गीतलाई पछिल्लो समयका चर्चित गायिका सुनीता थेगेम र गायक दिपेन्द्र राईको युगल आवाजमा रहेको गीत पुर्वाञ्चल म्युजिक युटुब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

सार्वजनिक गीतका रचनाकार राईले आफ्नो धर्म पत्नी लोकमाया राईको सकारात्मक सोच र सहयोगले आफुले गीत सिर्जना गर्न सकेको हिमालीसंचारसंगको कुराकानी भित्री कुरा समेत खोलेका छन्। 

सार्वजनिक गीतको संगीत चर्चित संगीतकार दिपेन्द्र राई र विकास सुब्बाले संयुक्त रुपमा गरेका हुन्।  यस म्युजिक भिडियोका छायांकन तथा इडिटीङ राकेश बज्रचार्याले गरेका गीत पुञ्वाचल डिजिटल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको हो। 

म्युजिक भिडियो यहाँ हेर्नुस्

प्रतिकृया दिनुहोस्

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...

धनकुटामा नाबालिकामाथि जबर्जस्तीको आरोप, एक व्यक्ति पक्राउ

धनकुटा, वैशाख ४ — धनकुटामा एक नाबालिकामाथि जबर्जस्ती गरेको आरोपमा ४२ वर्षीय एक व्यक्तिलाई प्रहरीले...

संसदमा पत्रकारको पहुँच सहज बनाउने सभामुखको प्रतिबद्धता

काठमाडौं, ४ वैशाख — सभामुख डोलप्रसाद (डीपी) अर्यालले संसद् परिसरभित्र पत्रकारहरूको पहुँचलाई थप सहज र...

टिकटकको निगरानी कडा: नेपालबाट १९ लाखभन्दा बढी भिडियो हटाइयो

काठमाडौं, वैशाख ४ – सामाजिक सञ्जाल टिकटकले सन् २०२५ को अन्तिम त्रैमासमा नेपालबाट मात्रै १९ लाखभन्दा...

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...