News Portal

आकास संग बोलको म्युजिक भिडियो सार्वजनिक ( म्युजिक भिडियो)

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाण्डौ – गायक तथा संगितकार बुद्ध राईको आवाजमा रहेको आकास संग बोल रहेको म्युजिक भिडियो आज सार्वजनिक भएको छ।

साहित्यकार मित्र किराँतीको शब्द अनि गायक बुद्ध राई अनि सविन लिम्बुको संगीत संयोजन रहेको यो गीत ओएस आर डिजिटल युटुब च्यानलको अफिसियल युट्युब च्यानल मार्फत आज सार्वजनिक भएको हो।

एक्सन डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको रेकर्डिस्ट सुबास कुथुमी राईले रेकर्ड गरेका यस गीतलाई साउण्ड ईन्जिनियर गोबिन्द सोनिले मिक्सिङ तथा प्री मस्टरिङ गरेका हुन।

म्युजिक भिडियो यहाँ हेर्नुस् 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...