News Portal

डा.दिलीप कुमार मल्लको “पाउ हजुरको” गीतमा बेनिशा हमालको अभिनय (भिडियो सहित)

हिमालीसंचार संवाददाता
७२७ पटक

काठमाडौं – ठकुरी जातिको भाषा, संस्कार, कला र संस्कृति जर्गेना गर्ने उद्धेश्यका साथ गायिका निशा देशारको स्वरमा रहेको नयाँ गीत “पाउ हजुरको” म्यूजिक भिडियो हालै मात्र सार्वजनिक गरिएको छ। उक्त गीतमा लक्षुप्रकाश मल्लले संगीत भरेका छन भने, डा.दिलीप कुमार मल्लले शब्द कोरेका हुन।

सो गीतको म्यूजिक भिडियोमा बेनिशा हमाल ठकुरी, दिलीप कुमार मल्ल, सोमराज शाह, विश्वास सिंह ठकुरी, मिसा शाह, रोजा अवाले, निकी बज्राचार्य, सुरबी मगर र रुक्साना महर्जनको अभिनय देख्न सकिन्छ।

शेर शाहीद्वारा निर्देशित सो गीतको भिडियोमा स्वोजन रघुवंशीको कोरियोग्राफी, दिलीपकुमार मल्लको निर्माण, दिपक गिरीको छायांकन, मिलन विक्रम शाहको सम्पादनमा ओएसआर डिजीटलको अफिसियल यूटूब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

हेरौ उक्त गीतको पुरा म्युजिक भिडियो:

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...