News Portal

नरेश बोहोराको सालैजो गीत बनमा पात बजाउदै सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
६९६ पटक

काठमाडौँ – नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विधाका गीत मध्ये साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पतिको थलोको रुपमा लिइने साजैलो लोप नै हुने अबस्थामा रहेको छ।

लोप हुन लागेको यहि विधाको गीत भर्खर मात्र सार्वजनिक भएको छ। बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा सर्जक नरेश बोहोराले शब्द कोरेका छन भने, बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन।

आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ। गीतलाई बाबु कृष्ण परियारको आफ्नै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...