News Portal

सुमन राईले “साप्सु बगरमा” बजारमा ल्याए (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५६६ पटक

काठमाण्डौ – लोकप्रिय गायक तथा संगीतकार सुमन राईको नयाँ गीत “साप्सु बगरमा” म्युजिक भिडियो बजारमा ल्याएका छन्। चर्चित संगीतकार राईले “साप्सु बगरमा” पूर्वको पहाड भित्रको साप्सु बगर भूगोलसंग मात्र जोडिएको छैन आफ्नो परिवेशसंग समेत जोडिएको छ।

सार्वजनिक गीतमा शब्द जैबी चाम्लिङ राईको संगीत साथै सुमन राईको आवाज रहेको छ । सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनय संगीता थापा मगर, अनिल थापा मगर,अनिश मगरको रहेकोछ।

सार्वजनिक म्युजिक भिडियोको निर्देशन सोमन पाख्रीनले गरेका हुन भने छायांकन बुद्ध थापा र भिडियो सम्पादन रमेश थापाले गरेका हुन। एक्सन स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिस्ट सुबास कुथुमी राईले गरेका हुन भने मिक्सिङ गोबिन्द सोनिले गरेका छन। सार्वजनिक म्युजिक भिडियो सुमन राईको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। 

म्युजिक भिडियो यहा हेर्नुस् 

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...