News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, आर्थिक, पत्रपत्रिका, मुख्य खबर, समाचार, समाज

    भैरहवामा आकर्षित भएनन् विमान कम्पनी, पोखरा पनि सेतो हात्ती हुने डर

    साउन ३०, २०७९ सोमबार बसन्त अर्याल, काठमाडौँ। सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय...बाँकी

    सशस्त्रको एसपी जोगाउन हवल्दारलाई जेल

    ३० साउन २०७९, सोमबार काठमाडौं। सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन...बाँकी

    रुपन्देहीको ओमसतियामा गोली चल्यो, २५ वर्षीय विकास गुरुङ घाइते

    ३० साउन २०७९, बुटवल। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन्। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    जम्मु-कस्मिरमा सुरक्षा बल र चरमपन्थीबीच भिडन्त, ५ जनाको मृत्यु

    एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई...बाँकी

    आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

    भुवन केसीविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता, नियुक्ति खारेज गर्न माग

    काठमाडौं। चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। अध्यक्षका ५ दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै...बाँकी

    अब प्रदेश प्रदेशबाटै स्मार्ट लाइसेन्स छपाई गरी वितरण गर्ने

    काठमाडौं – सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको...बाँकी

    महिनौँ कुर्नुपर्ने बाध्यता हट्यो, अब ३ दिनमै सवारी अनुमति पत्र पाइने !

    काठमाडौं। तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई...बाँकी

    त्रि–चन्द्र क्याम्पसको भवन पुनर्निर्माणसँगै घण्टाघरको जीर्णोद्धार हुने

    काठमाडौं – सवा सय वर्षदेखि समयको जानकारी दिँदै आएको रानीपोखरीको घण्टाघरका घडीका सुई अझै थाकेका छैनन्। तर, घडीका संरक्षणकर्ताले अब तिनलाई विश्राम दिने योजना बुन्दै छन्। त्रि–चन्द्र क्याम्पसको सबैभन्दा पुरानो भवनको पुनर्निर्माण र सँगै जोडिएको...बाँकी