News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    बलात्कारका घटना झनझन् बढ्दै, देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामुहिक बलात्कार

    धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी

    सोह्र श्राद्ध आजबाट सुरु

    काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी

    बल्ल पुग्यो ४१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच

    काठमाडौं – चालू आर्थिक वर्ष (आब) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ।...बाँकी

    पहिरोमा पुरिएर दार्चुलामा दुई जनाको मृत्यु

    विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्‍याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी

    महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

    काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी

    भाउजुसँग मिलेर श्रीमानले गरे श्रीमतीको हत्या

    १७ भदौ, २०७९ शुक्रबार बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी...बाँकी

    इराकमा १२ नेपालीको बिभत्स हत्या भएको १८ वर्ष पूरा

    १७ भाद्र २०७९, शुक्रबार काठमाडौं। वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपालीहरुको बिभत्स हत्या भएको १८ वर्ष पूरा भएको छ। १८ वर्षअघि अर्थात् २०६१ भदौ १६ मा उग्रवादी संगठन इस्लाम अल सुन्ना समूहले १२...बाँकी

    केपी ओलीजत्ति लोकप्रिय नेता मुलुकमै कोही छैनः गोकर्ण विष्ट

    १५ भदौ २०७९ बुधबार काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग...बाँकी

    ककपिटमा झगडा गर्ने दुबै पाइलट निलम्बनमा

    १४ भाद्र २०७९, मंगलवार एजेन्सी। ककपिटमा झगडापछि एयर–फ्रान्सका दुई पाइलटलाई निलम्बन गरिएको छ। जेनभाबाट पेरिसका लागि उडेको एयरबस ए ३२० मा क्याप्टेन र फस्ट अफिसरबीच मुक्का हानाहान भएको थियो। होहल्लापछि उडान दलका अन्य सदस्यहरुले हस्तक्षेप...बाँकी

    विदेश भ्रमणको विवरण लुकाउँदै कर्मचारी

    भदौ ११, २०७९ शनिबार काठमाडौं। विभिन्न मन्त्रालय र निकायमा कार्यरत कर्मचारीले विदेश भ्रमण क्रममा करोडौं खर्च गर्ने गरेको पाइएको छ। यद्यपि, उपलब्धि भने खासै देखिँदैन। कर्मचारीले घुमघाम र भत्तामा मात्रै वार्षिक ५० करोडभन्दा बढी सकाउने...बाँकी