News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ पत्रपत्रिका, प्रवास, मुख्य खबर, समाचार, समाज

    एनआरएनए युकेका उपाध्यक्ष सुनिलबाबु खड्का ४० हजार पाउण्ड घोटालामा मुछिए

    लण्डन। बेलायतको च्यारिटीमा दर्ता भएको एनआरएनए युकेको झण्डै ४० हजार पाउण्ड घोटालामा संघका उपाध्यक्ष सुनिलबाबु खड्काको पनि प्रत्यक्ष संलग्नता रहेको आरोप लागेको छ। उपाध्यक्ष खड्का र कोषाध्यक्ष विष्णु खरेलको सल्लाहमा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदका लागि...बाँकी

    जापानमा पहिलोपटक महिलाको औसत तलब ३० लाख येन

    टोकियो। जापानमा निजी क्षेत्रका महिला कामदारको औसत वार्षिक तलब बढेको छ। जापानमा महिला कामदारको औसत वार्षिक तलब सन् २०२१ मा ३० लाख २० हजार येन (२० हजार ८६७ अमेरिकी डलर) पुगेको बुधबार सार्वजनिक सरकारी तथ्यांकमा...बाँकी

    सल्यान जीप दुर्घटना: मृत्यु हुने आठै जनाको सनाखत, थप एक घाइते

    सल्यान। सल्यानमा जीप दुर्घटनामा परी मृत्यु भएका आठै जनाको सनाखत भएको छ। दुर्घटनामा मृत्यु भएका सात जना कपुरकोट गाउँपालिका–६ जलबाङका र एक जना रिमका रहेका छन्। मृत्यु हुनेमा ७ जना पुरुष र १ जना महिला...बाँकी

    नाबालिगको व्याख्या पो गलत भयो कि ?

    अनुषा थापा काठमाडौँ। अभिनेता पल शाहमाथि लागेको किशोरी जबरजस्ती करणीको मुद्दा सेलाउन नपाउँदै क्रिकेटर सन्दिप लामिछानेको घटनाले अर्को तरंग ल्याएको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि नाबालिकामाथि एकै रात पटक पटक बलात्कार गरेको आरोप...बाँकी

    मसाला पिस्ने लोहोरोले हानेर श्रीमतीको हत्या

    प्रेमनारायण आचार्य सन्धिखर्क। अर्घाखाँचीको शितगंगा नगरपालिका-३, ठाडाका ५४ वर्षीय पिताम्बर भुसालले लोहोरोले हानेर श्रीमतीको हत्या गरेका छन्। घरायसी विवादका कारण मसाला पिस्न प्रयोग हुने लोहोरोले हानेर ५० वर्षीया मनकला भुसालको हत्या गरेका हुन्। जिल्ला प्रहरी कार्यालय...बाँकी

    टिकटक र पब्जी अफगानिस्तानमा प्रतिबन्ध

    काबुल। तालिबानले आगामी ३ महिनाभित्र अफगानिस्तानमा टिकटक र पब्जी एपमाथि प्रतिबन्ध लगाउने भएको छ। तालिबान नेतृत्वको दूरसञ्चार विभागको घोषणालाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले उक्त जानकारी दिएका हुन्। सरकारले टिकटक र पब्जी क्रमशः एक महिना र...बाँकी

    माओवादी छोडेर राप्रपा प्रवेश गरेपछि दाङका धर्मबहादुर सम्राट सिमेन्टबाट निकालिए

    भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ। लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा...बाँकी

    रुपन्देहीमा परपुरुषसँग यौन सम्बन्ध राख्ने श्रीमतीले गरिन श्रीमानको हत्या

    तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्‌को हत्या गरेकी छन्। तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा...बाँकी

    बालेन्द्र शाह र रेनु दहाललाई साढे ७ लाख, हर्कराज राईलाई साढे ५ लाख जरिवाना

    काठमाडौं – निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालले जनही साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोगको ऐन दफा २६ को उपदफा १ अनुसार...बाँकी

    लुम्बिनीका दुई जिल्लामा अझै पनी स्वच्छ खानेपानीको अभाव

    नेपालगंज। बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन्। ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले...बाँकी