काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित प्याजको...बाँकी
भदौ ५, २०७९ आईतबार गंगा खड्का, गुल्मी। गुल्मीको मदाने गाउँपालिका–२ बाझकेटरी मुलाबारीकी एक युवती विगत ५ वर्षदेखि घरपरिवारको सम्पर्क बाहिर छिन्। स्थानीय २१ वर्षीय आशा झाँक्रीमगर सम्पर्कमा नआएपछि परिवारले खोजी कार्य गरिदिन आग्रह गरेका छन्।तीन...बाँकी
शनिबार ४ भदौ २०७९ एजेन्सी। सुडानबाट सोमबार इथियोपिया उडेको विमानका दुवै पाइलट निदाएपछि अवतरण नगरी धावनमार्ग पार गरेर गएको घटनाले उडान क्षेत्रमा तरंग ल्याएको छ। यो घटना खार्तुमबाट अदिस अबाबा जाँदै गरेको इथियोपियन एयरलाइन्सको बोइङ...बाँकी
साउन ३१, २०७९ मंगलबार सुदीप भण्डारी, काठमाडौँ। बुटवलको एक होटलमा महिला र पुरुष मृत फेला परेका छन् मुख्य बजारबाट तिनाउ पारी फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा दुई जना मृत फेला परेका हुन्। होटलको कोठा नम्बर १३४...बाँकी
साउन ३०, २०७९ सोमबार बसन्त अर्याल, काठमाडौँ। सरकारले नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सेवा सञ्चालनका लागि तयार भए पनि विमान सेवा प्रदायकलाई आकर्षित गर्न नसकेको देखिएको छ। गौतमबुद्ध विमानस्थल सेवा सञ्चालनका लागि तयार भइसके पनि जजिरा एयरबाहेक नेपालकै अन्तर्राष्ट्रिय...बाँकी
३० साउन २०७९, सोमबार काठमाडौं। सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले त्यहाँका गणपति त्रिभुवन...बाँकी
३० साउन २०७९, बुटवल। रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ। अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन्। नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले...बाँकी
मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी
एजेन्सी। जम्मु कस्मिरको राजौरी जिल्लाको दारहल क्षेत्रमा आज बिहान भारतीय सेनाको शिविर नजिक सुरक्षा बल र चरमपन्थीबीच भिडन्त भएको छ। सेनाका एक वरिष्ठ अधिकारीका अनुसार यस भिडन्तमा तीन भारतीय सैनिकको मृत्यु भएको छ भने दुई...बाँकी
काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी