भालुवाङ। दाङको देउखुरीमा एक मजदुरलाई पार्टी परिवर्तन गरेको बहानमा सम्राट सिमेन्टले कामबाट निकाला गरेको छ। लमही नगरपालिका वडा नम्बर ७ कमानपुरमा रहेको उक्त सिमेन्ट कम्पनीका कर्मचारी राजु पुन मगर र अम्बिकाले सोही कम्पनीमा कार्यरत गढवा...बाँकी
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमामा एक महिलाले श्रीमान्को हत्या गरेकी छन्। तिलोत्तमा–१५ मा ३९ वर्षीया ग्रिजादेवी थारुले ४२ वर्षीय श्रीमान् जगदीश चौधरीको हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार थारुले मंगलबार राति घरभित्र खाटमा...बाँकी
काठमाडौं – निर्वाचन आयोगले गरेको निर्णय अनुसार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दहालले जनही साढे ७ लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ । आयोगको ऐन दफा २६ को उपदफा १ अनुसार...बाँकी
नेपालगंज। बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन्। ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले...बाँकी
धनगढी। कैलालीमा देउडा हेर्न गएकी बालिकालाई बियर खुवाएर सामूहिक बलात्कार भएको पाइएको छ। घोडाघोडी नगरपालिकाको सुखडमा गत भदौ २१ गते देउडा हेर्न गएकी १५ वर्षीया बालिकामाथि बलात्कार भएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी...बाँकी
काठमाडौं। यसपालिको सोह्र श्राद्ध आजबाट सुरु हुँदै छ। पितृको सम्झनामा जल र अन्न दिएर गरिने श्राद्ध आजबाट सुरु भएको छ। पितृको सम्झनामा गरिने सोह्र श्राद्ध हरेक वर्ष असोज कृष्ण प्रतिपदादेखि औंशीसम्म जारी रहन्छ। पहिलो दिन प्रतिपदा...बाँकी
काठमाडौं – चालू आर्थिक वर्ष (आब) २०७९/८० को साउनसम्ममा ४१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच पुगेको छ । सर्वसाधारणमा बीमाप्रति बढेको आकर्षण, कम्पनीहरूको सेवा विस्तार र नयाँ योजनाका कारण पहुँच बढेको बीमा समितिले जानकारी दिएको छ।...बाँकी
विराज राेस्यारा कैलाली। शुक्रबार रातिदेखि परेको अविरल वर्षाले दार्चुलामा धनजनको क्षति पुर्याएको छ। नौगाड गाउँपालिकामा पहिरोमा परि २ जनाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो।...बाँकी
काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी
१७ भदौ, २०७९ शुक्रबार बारा। बारामा एक महिलाको हत्या भएको छ। महागढीमाई नगरपालिका-३ गंजभवानीपुरकी २५ वर्षीया सहनाज खातुनको बिहीबार आफ्नै घरमा हत्या भएको हो। प्रहरीले हत्या अभियोगका उनका श्रीमान २७ वर्षीय सैमोदिन अन्सारी र उनकी...बाँकी