News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    कर्णाली नदी तर्न अझै पनि डुंगाको भर

    परमानन्द पाण्डे, टीकापुर। कर्णाली नदीको दौलतपुरघाटमा पक्की पुल नहुँदा स्थानीय डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। सुदूरपश्चिम प्रदेशको टीकापुर नगरपालिका र लुम्बिनी प्रदेशको राजापुर नगरपालिका जोड्ने दौलतपुरघाटमा पुल नभएकै कारण वर्षौंदेखि दुबै ठाउँका स्थानीय जोखिमपूर्ण...बाँकी

    ढाकाटोपीको सन्देशः दाजुभाइको शीर उठाउँछ !

    काठमाडौं। तिहारमा माइतीलाई के उपहार दिने ? अहिले यसका नानाथरि विकल्प छन्। यही प्रश्नको जवाफ खोज्न विगतमा खासै अलमल गर्नु पर्दैनथ्यो। झटपट भने हुन्थ्यो, ढाका टोपी। तिहारमा चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो यो। किनभने...बाँकी

    फेसबुकको मातृसंस्था मेटाले नेपालको निर्वाचन सम्बन्धि सामग्रीको अनुगमन गर्ने

    काठमाडौं – आम निर्वाचनलाई विशेष महत्त्व दिँदै फेसबुकको मातृसंस्था मेटाले नेपालमै कर्मचारी खटाएर पहिलो पटक निर्वाचनसम्बन्धी सामग्रीको अनुगमन गर्ने भएको छ। सामाजिक सञ्जाल फेसबुकमा निर्वाचनसम्बन्धी मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति फैलाउने जोसुकैलाई निर्वाचन आयोग...बाँकी

    उपचुनावमा इमरान खानको कीर्तिमानी जित

    इस्लामाबाद। पाकिस्तानमा भएको उपचुनावमा इमरान खानले कीर्तिमानी जित हात पारेका छन्। नेशनल असेम्बलीको ८ र प्रान्तीय विधानसभाको तीन सिटका लागि आइतबार उपचुनाव भएको थियो। उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)ले ८ मध्ये ६ सिटमा जित...बाँकी

    पश्चिम रुकुमको चौरजहारी विमानस्थल ८ वर्षदेखि बन्द

    तस्बिर: हरिहरसिंह राठौर रुकुम पश्चिम। जाजरकोट र सल्यानलाई लक्षित गरेर निर्माण गरिएको रुकुम-पश्चिमको चौरजहारी नगरपालिकास्थित विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन। विमानस्थल सञ्चालनमा लागि भन्दै आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेटमा सरकारले सरकारले बजेट विनियोजन...बाँकी

    मोबाइल हरायो भने अनलाइनबाट यसरी ट्र्याक गर्न सकिन्छ !

    काठमाडौं। अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ। यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा...बाँकी

    संसारकै उचाइमा रहेको एटीएम मेसिन: बिजुलीबिनै चल्छ, रकमको अभाव कहिल्यै हुँदैन

    एजेन्सी। अहिलेको समयमा अधिकांश मानिसहरु सानोतिनो नगद रकमको आवश्यकता पर्दा बैंकको एटीएममा गएर तुरुन्तै निकालिहाल्छन्। ग्राहकहरुको सजिलोका लागि बैंकहरुले सहरहरुमा यत्रतत्र आफ्ना एटीएम मेसिनहरु राखेका हुन्छन्। बदलिँदो दुनिया र मानिसहरुको बढ्दो भ्रमणका कारण अब एटीएम...बाँकी

    रोजगारीका लागि विदेशिने नेपाली नागरिकको संख्या दोब्बर

    काठमाडौं – श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको संख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९/०८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या...बाँकी

    ‘आत्मसमर्पण गर्छु’ भनेका सन्दीप लामिछानेलाई प्रहरीले किन लगायो हत्कडी ?

    काठमाडौँ। नाबालिकामाथि जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेर हत्कडी लगायो। दोहाबाट आज बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका लामिछानेले आफै प्रहरीमा आत्मसमर्पण गर्ने बताइरहेका थिए। आफैले सूचना...बाँकी

    एएफसी यू-१७ एसियन कप छनोटमा नेपाल थाइल्याण्डसँग ३-० ले पराजित

    काठमाडौं। एएफसी यू-१७ एसियन कप छनोटको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा बुधबार भएको खेलमा नेपाल बलियो टोली थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको हो। थाइल्याण्डलाई जित दिलाउन तोन्तावान...बाँकी