News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर

    प्रतिनिधि सभाको जनादेशप्रति राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको अनावश्यक चासो

    रघुनाथ बजगाईं काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधि सभाको निर्वाचन परिणामप्रति चासो राखेका छन्। उनको चासो पदीय गरिमा, उत्तरदायीत्व र भूमिकाभन्दा बाहिर रहेको कतिपयको टिप्पणी छ। शनिवार राजधानीमा भएको ‘जापानः विगत, वर्तमान र भविष्य’...बाँकी

    एमालेसँगको सहकार्य सकियो: उपेन्द्र यादव

    विनोद सुवेदी,विराटनगर। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चुनावसँगै एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै यादवले निर्वाचनमा एमालेसँग केहि सिटमा तालमेल गरेको र निर्वाचनसकिएसँगै सहकार्य पनि सकिएको बताए। जनता समाजवादी...बाँकी

    कम्बोडिया पठाइदिने भन्दै २३ लाख ठगी गर्ने खोटाङका रामकृष्ण आचार्य पक्राउ

    काठमाडौं। वैदेशिक रोजगारका लागि कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा खोटाङ दिक्तेल रुपाकोट मझुवागढी–१० का २७ वर्षीय रामकृष्ण आचार्य रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। सामाजिक...बाँकी

    कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या

    चिनवन। विगत १८ वर्षदेखि अष्ट्रेलियाको सिड्नीमा मनोचिकित्सकको रुपमा कार्यरत यहाँका डा. घनश्याम चापागाईँ कलिलै उमेरमा आफ्नो सन्तानलाई विदेश नपठाउन सुझाव दिनुहुन्छ। नेपालको पाटन अस्पताल र नेपाल मेडिकल कलेजमा दुई–दुई वर्ष मनोरोग विशेषज्ञको रुपमा काम गरेर...बाँकी

    प्रमुख प्रशासकीय अधिकृतसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मुकेशकुमार पाठकसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। पाठकसहित गाउँपालिका अध्यक्ष विक्रम यादव, इन्जिनियर अजय यादव र लेखापाल शिवशंकर प्रसाद कुसवाहाविरुद्ध विशेष...बाँकी

    निर्वाचनका बेला सित्तैमा पाएका गाडी विभिन्न कार्यालय र हाकिमलाई कोसेली

    काठमाडौं। निर्वाचन आयोगले चुनावका बेला छिमेकी देश भारतबाट सयौं गाडी पाएको छ। तर त्यस्ता गाडी आयोग र मातहतका कार्यालय प्रयोजनका लागि भन्दा पनि अन्यत्रै पुयाउने गरिएको छ। निर्वाचन प्रयोजनका लागि भन्दै मगाइएका गाडी विभिन्न कार्यालयका...बाँकी

    गृहमन्त्री खाँण र विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

    काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ। आज (बिहीबार) दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो। भेटमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट...बाँकी

    ब्रोकाउली खानुका १० फाइदा, यस्ता दिर्घालु रोगलाई निको पार्छ

    काठमाडौँ। हाम्रो स्वास्थ्यको लागि फाइदाजनक तरकारी हो ब्रोकाउली। ब्रोकाउलीको तरकारी धेरैले रुचाउने पनि गर्छन्। ब्रोकाउली तरकारीको रुपमा मात्र नभई औषधिको रुपमा पनि उपयोग गर्ने गरिन्छ। प्रोटीन, क्याल्सियम, कार्बोहाइड्रेट, आइरन, भिटामिन ए, सी र अन्य पोषक...बाँकी

    क्यालिब्रेसन उडानका लागि पाेखरा आइपुग्यो एरो थाईको जहाज

    विजय नेपाल, पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ। निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही...बाँकी

    १२ हजार नेपालीहरु पुगे कोरिया

    काठमाडौं। वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन्। यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन्। कोभिड महामारीपछि दक्षिण कोरियामा विदेशी श्रमिकको अभाव भएको...बाँकी