News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    विद्यालयमा छुवाछुतको पराकाष्ठा

    बझाङ। जयपृथ्वी नगरपालिका–८ का असिम विक कक्षा २ मा पढ्छन्। गाउँ नजिकैको जालपा आधारभूत विद्यालयमा अध्ययनरत विकसँगै अन्य १४ बालबालिका एउटै कक्षा कोठामा मिलेर लेखपढ गर्छन्। १५ मध्ये अन्य गैरदलित बालबालिका हुन्। दलित समुदायका बालक...बाँकी

    गुल्मीका प्रकाश ठकुरीले अढाई वर्षिय छोरा अभिषेकको ज्यान बचाइदिन गरे अपिल

    काठमाडौं। गुल्मीको इस्मा गाउँपालिका वडा नं.२ हाँडीखोलाका प्रकाश ठकुरीले आफ्नो साढे दुई वर्षियको छोराको ज्यान बचाइदिन सहयोगको लागि अपिल गरेका छन्। एक्कासी वान्ता गरेर अचेत भएका अभिषेक ठकुरी यतिखेर शिक्षण अस्पताल महाराजगंजको बाल विभागमा मृत्युसँग...बाँकी

    वैदेशिक रोजगारीमा गएका ३१ महिलासहित ४१० जना विदेशमै बेपत्ता

    काठमाडौं। पर्वतको बाछाका विनोद अधिकारी रोजगारीका लागि मलेसिया गएको ८ वर्ष भयो। गएको ३ वर्षसम्म परिवारको नियमित सम्पर्कमा रहेका उनी त्यसपछि सम्पर्कविहीन भएको र अहिलेसम्म केही जानकारी नआएको उनका दाजु नरेश अधिकारीले बताए। नरेश अधिकारीका...बाँकी

    खजुरा गाउँपालिकाले अनाथ बालबालिकाका लागि आवासीय भवन बनाउदै

    नेपालगन्ज। बाँकेको खजुरा गाउँपालिकामा अभिभावकविहीन बालबालिकाका लागि आवासीय भवन बन्ने भएको छ। खजुरा–२ गाउँस्थित गौरीनगरमा भवन बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत नृपराज उपाध्यायले बताए। उनका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि रु ५० लाख विनियोजन...बाँकी

    २३ एसपीको काज सरुवा हुँदा बाँकेमा सन्तोषसिंह राठौर आए जिल्ला प्रहरी प्रमुख

    नेपालगन्ज। नेपाल प्रहरीका २३ जना उपरीक्षक (एसपी)हरुको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयअन्तर्गतको मानवस्रोत विभागका अनुसार आवश्यकताका आधारमा २३ जना एसपीको काज सरुवा भएको हो। काज सरुवा हुँदा ८ जिल्लाका प्रहरी प्रमुख पनि फेरिएका...बाँकी

    नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना

    पर्शुराम काफ्ले, नयाँदिल्ली। भारत सरकारले गत जेठदेखि चारवर्षे अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना ‘अग्निपथ’ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको ‘सफ्ट पावर’का रूपमा चिनिन्छन्। गोर्खा...बाँकी

    महोत्तरीबाट ११ हजार नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ

    महोत्तरी। जिल्ला प्रहरी कार्यालय महोत्तरीले नक्कली नोटसहित एक जनालाइ पक्राउ गरेको छ। ११ हजारका नक्कली नोटसहित भारतीय नागरिक रमन कुमारलाइ प्रहरीले पक्राउ गरेको हो। जलेश्वर नगरपालिका-३ स्थित मालिबाडाको घुम्ती पसलमा नेपाली पैसा साटन खोज्दा स्थानीयहरुले...बाँकी

    को–को हुन् मिया खलिफालाई मन पर्ने ३ फुटबलर ?

    मड्रिड। लेबनानी मोडल मिया खलिफा सधैँ खेलकुदमा चासो देखाइरहन्छिन्। पूर्व पोर्नस्टार खलिफाले इङ्लिस प्रिमियर लिगको क्लब वेस्ट ह्याम युनाइटेडको समर्थकको रूपमा आफूलाई चिनाइ सकेकी छन्। केही दिन अघि रोबी लिलको युट्युब च्यानलबाट सार्वजनिक भएको एक...बाँकी

    कमला घिमिरे व्यंग्यात्मक गीतका कारण विवादमा

    काठमाडौं। प्रत्यक्ष लोकदोहोरी “छहारी बजारमा” सुमन परियारसँग गाएको गीतका कारण बालगायिका कमला घिमिरे विवादमा परेकी छन्। छहारी युट्युब च्यानलले ५ दिनअघि युट्युबमा अपलोड गरेको यो दोहोरीका टुक्काहरु टिकटक लगायत सामाजिक सञ्चालमा भाइरल भइरहेका छन्। कतिपयले...बाँकी

    वैदेशिक रोजगारबाट फर्केका व्यक्तिको तथ्याङ्क सङकलन सुरु

    कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरुको तथ्याङ्क सङकलन सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिले आर्जन गरेको पुँजी, प्रविधि, ज्ञान र सीपको उपयोग गरी स्वदेशभित्रै रोजागरी उपलब्ध गराउन नगरपालिकाले तथ्याङ्क सङकलनको कार्य अगाडि बढाएको हो।...बाँकी