News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    तराई-मधेशमा बाक्लो हुस्सु र कुहिरोले आन्तरिक उडान प्रभावित

    काठमाडौं। तराई-मधेशमा बाक्लो हुस्सु तथा कुहिरोले ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिक उडान प्रभावित भएको छ। भद्रपुर, पोखरा, धनगढी, सुर्खेत, लुम्लिङटारबाहेक अन्य विमानस्थलको अपुग भिजिविलिटीका कारण उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता...बाँकी

    महिला अधिकारको पक्षमा विरोध गर्ने इरानी फुटबलरलाई मृत्युदण्ड

    तेहरान। मासा अमिनीको मत्युपछि महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा विरोध गर्ने एक फुटबलरलाई मृत्युदण्ड हुने भएको छ। बेलायती सञ्चारमाध्यम ‘इन्साइडर’ले इरान वायरलाई क्वोट गर्दै २६ वर्षीय अमिर नसर–अजदानीलाई मृत्यु दण्ड दिने फैसला भएको उल्लेख...बाँकी

    भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा झडप

    एजेन्सी। भारत र चीनको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच झडप भएको सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्यमहरूमा प्रकाशित समाचार अनुसार चीनसँग सीमा जोडिएको भारतको अरुणाचल प्रदेशनजिकैको सीमा क्षेत्रमा झडप भएको हो। दुई देशबीचको विवादित सीमा...बाँकी

    हिउँद लागेसँगै हिमाली गाउँमा युवा देख्नै मुस्किल

    सुर्खेत। चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ। जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन्। रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु...बाँकी

    पोर्चुगल र मोरोक्को भिड्दै, को कति बलियो ?

    एजेन्सी। फिफा विश्वकप अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेलमा मोरोक्को र पोर्चुगल भिड्दै छन्। मोरोक्को र पोर्चुगलको खेल आज राति ८:४५ बजे कतारको दोहास्थित अल थुमाम रंगशालामा हुनेछ। यो रंगशालाको क्षमता ४४ हजार चार सय...बाँकी

    पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी

    कास्की। बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने पहिलो अन्तर्राष्ट्रिय उडानको तयारी गरिरहेको छ। बुद्ध एयरले आगामी पुस १७ देखि सञ्चालनमा आउन लागेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय गर्न लागेको हो। यसका लागि कम्पनीले...बाँकी

    चोलेन्द्रशमशेर आउन सक्ने भन्दै सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा

    काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। संघीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमलाई प्रभावमा पारी जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव ‘निष्क्रिय’ भएको पत्र लिएपछि उनले आफू सर्वोच्च फर्किन...बाँकी

    एनआरएनएका महासचिव जोशीलाई सोधियो स्पष्टीकरण, अध्यक्ष रविनाविरुद्ध अविश्वास प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिव गौरीराज जोशीलाई कार्यकारी अध्यक्ष रविना थापाले स्पष्टीकरण सोधेकी छन्। संघको इतिहासमै पहिलोपल्ट महिला कार्यकारी अध्यक्ष भएकाबेला उनले गरेका कुनै पनि काममा असहयोग गरेपछि जोशीलाई स्पष्टीकरण सोधिएको हो।...बाँकी

    सरकार बनाउँदा सांसद किनबेचको डर, सांसदलाई लुकाउँदै कांग्रेस

    एजेन्सी। भारतको हिमाञ्चल प्रदेशमा विधानसभा चुनावको मतगणना भइरहेको छ। प्रारम्भिक गणनामा भारतीय कांग्रेसले बहुमत ल्याउने देखिएको छ। बहुमतउन्मुख रहेको कांग्रेसलाई खुशी सँगसँगै डर पनि देखिएको छ। चुनावी नतिजा आइसकेपछि सरकार गठनसम्म सांसद किनबेच हुने डर...बाँकी

    लुम्बिनी मुख्यमन्त्री कार्यालयका फर्निचर रातारात पुर्‍याइयो दाङ

    बुटवल। स्थायी पूर्वाधार बनाएर लुम्बिनी प्रदेशका मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्याएको छ। रातिको समयमा तीन वटा ट्रकमा सामान लोड गरी दाङ पुर्याइएको...बाँकी