News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार, समाज

    पाहुना आएका मामाको हत्या, भान्जा पक्राउ

    मोरङ। मोरङको उर्लाबारीमा पाहुना आएका व्यक्तिको हत्या गरिएको छ। आइतबार राति करिब १२ बजे कल्पना पाँचकोटीको घरमा पाहुना आएका पथरी शनिश्चरे नगरपालिका १ का ४२ वर्षीय काजी मोहराको हत्या भएको हो। मोरङ प्रहरीका अनुसार उनको हत्या...बाँकी

    निर्वाचनको सुरक्षार्थ ७७९ स्थानमा नेपाली सेना परिचालन

    काठमाडौं – आगामी  मंसिर  ४  गते  हुने  प्रतिनिधिसभा  तथा  प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षार्थ नेपाली सेना परिचालन गरिएको छ ।  नेपाल सरकारको सिफारिसमा नेपाली सेनाका परमाधिपतिसमेत  रहेकी  राष्ट्रपति  विद्यादेवी  भण्डारीले निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई परिचालन...बाँकी

    कुवेत जान लागेका १२ जना महिला प्रहरी नियन्त्रणमा

    काठमाडाैं। दुबई घुम्न जाने भन्दै १२ नेपाली महिला बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगे। हिमालय एयरलाइन्सले आवश्यक कागजपत्र अध्ययन नगरी तुरुन्तै उनीहरूलाई बोर्डिङ पास उपलब्ध गरायो। शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा स्यानेटरी प्याडभित्र...बाँकी

    गाउँपालिकाका अध्यक्षविरुद्ध अभिव्यक्ति दिएको भन्दै मोहम्मद इस्तियाक राईलाई आयोगले सोध्यो स्पष्टीकरण

    बाँके। जनता समाजवादी पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि बाँके क्षेत्र नं.२ का उम्मेदवार मोहम्मद इस्तियाक राईलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ। निर्वाचनको प्रचारप्रसारको क्रममा राईले डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरी (पप्पु)का विरुद्ध अपमानजनक...बाँकी

    नेपाल आयल निगम दुई वर्षपछि नाफामा गयो

    काठमाडौं – झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सो, अनुसार स्थानीय बजारमा मूल्य समायोजन नगर्दा निगम नाफामा गएको हो । विगत २१ महिनादेखि...बाँकी

    पूर्वप्रधानमन्त्री इमरान खानका भाषण प्रसारणमा रोक

    एजेन्सी – पाकिस्तान सरकारले टेलिभिजन च्यानलहरुमा पूर्वप्रधानमन्त्री इमरान खानको भाषण प्रसारणमा रोक लगाएको छ। पाकिस्तानको इलेक्ट्रोनिक मिडियाको नियामक निकायले टेलिभिजन च्यानलबाट इमरान खानको भाषण प्रसारण गर्न रोक लगाएको हो। इमरान खानले आपत्तीजनक र कानुन विपरीतका अभिव्यक्ति...बाँकी

    रुकुम जादै गरेको बस त्रिशुलीमा खस्यो

    धादिङ। बेनीघाटस्थित त्रिशुली नदीमा बस खसेको छ। काठमाडौंबाट रुकुम जाँदै गरेको बा४ख ५७९० नम्बरको बस हुग्दी खोला नजिकैबाट नदीमा खसेको हो। बस सडकबाट करिब दुई सय मिटर तल खसेको र दुर्घटनामा २० जना घाइते भएको...बाँकी

    लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर

    काठमाडौँ। नेपालको लुक्ला विमानस्थलको रनवे विश्वको तेस्रो सुन्दर रनवेमा परेको छ। आर्टमिस एरोडमस्पेसले सार्वजनिक गरेको सूचीमा सोलुखुम्बु जिल्लाको तेन्जिङ–हिलारी एयरपोर्टको धावनमार्ग ३ नम्बरमा परेको हो। विश्वभर ४१ हजार विमानस्थल रहेका छन्। आर्टमिस एरोडमस्पेसले विश्वका ६...बाँकी

    चाडपर्व सकिएसँगै कामको खोजीमा भारत पस्न थाले युवा

    काठमाडौँ। दसैँ र तिहार जस्ता महत्वपूर्ण पर्व सकिएसँगै मुलुकभर निर्वाचनको माहोल सुरु भएको छ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको रौनक बढ्दै गरेका बेलामा भने सुदूरपश्चिमका युवाहरु भने कामको खोजीमा भारत पस्न थालेका छन्। मङ्सिर ४ गतेको...बाँकी

    तनहुका रामलालले बनाए विद्युतबाट चल्ने स्वचालित घन

    तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकामा आरन सञ्चालन गर्दै आएका ५१ वर्षीय रामलाल विश्वकर्माले फलामलाई मार हान्न विद्युतबाट चल्ने स्वचालित घन बनाएका छन्। फलामको हतियार गाल्न विश्वकर्माले दुई वर्ष पहिले विद्युतबाट चल्ने स्वचालित घन बनाएपछि उनको परिचय...बाँकी