News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Breaking News, पत्रपत्रिका, समाचार

    चोलेन्द्रशमशेरमाथि १५ दिनभित्र कारबाही अगाडी बढाउन अक्तियारलाई पत्र

    काठमाडौँ। कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही...बाँकी

    घट्यो सुनको मूल्य, चाँदीको बढ्यो

    काठमाडौं। सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ। महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो। यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य २००...बाँकी

    प्रदेश नं. १ मा एक वर्षमा विद्युत् प्राधिकरणका ग्राहक ५० हजार थपिए, २८ हजारको लाइन काटियो

    विराटनगर – नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणका अनुसार ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।...बाँकी

    सर्वोच्च अदालत र मातहतका निकायमा करोडौँ रुपैयाँ बेरुजु देखियो

    काठमाडौं – सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो। सोमध्ये ७...बाँकी

    इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामा लेख्ने बारे छलफल

    काठमाडौं – इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्ने सम्भावनाका बारेमा आवश्यक छलफल अघि बढाइएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनी टाइगर डेकाटुरसँग प्लेटमा नेपाली भाषा लेख्ने सम्भावनाका बारेमा छलफल सुरु गरेको हो। मन्त्रालयका...बाँकी

    भक्तपुरको सल्लाघारीमा रूखले किच्यो उनको डाक्टर बन्ने सपना

    काठमाडौं – विशेष खर्बुजा भक्तपुरको ख्वप कलेजका राम्रा विद्यार्थी हुन् । भक्तपुर नगरपालिका-२ का विशेष भविष्यमा डाक्टर बनेर कलेज र परिवारको नाम उज्ज्वल बनाउन चाहन्थे । ‘बायोलोजी’ विषय लिएर पढेका उनी कक्षा १२ को परीक्षा...बाँकी

    सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

    सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको...बाँकी

    इम्बोस्ड नम्बर राख्न सेवाग्राही नगएपछि कार्यक्रम प्रभावित

    काठमाडौं – आगामी २०८० सालसम्म २५ लाख सवारीसाधनमा नम्बर प्लेट जडान गर्नुपर्ने सम्झौता छ। हालसम्म करिब ३० हजार सवारीसाधनमा यस्तो नम्बर प्लेट जडान भएको छ। सेवाग्राही नआएपछि सवारीसाधनमा इम्बोस्ड नम्बर राख्ने कार्यक्रम प्रभावित हुने भएको...बाँकी

    बिना हतियार एटीएम मेसिन फोड्ने घटना एकपछि अर्को घट्दै

    काठमाडौं – पोखरामा पछिल्लो समय एकपछि अर्को एटीएम मेसिन फोड्ने घटना बढिरहेका छन्। पोखरामा यो एक हप्ता नबित्दै दोस्रो एटीएम चोरी भएको छ। त्यो पनि बिना हातहतियार। पोखरा महानगरपालिका-२६ अघौचोकमा रहेको एनएमबी बैंकको एटीएमलाई बिना...बाँकी

    मन्थली अस्पताल निर्माण अलपत्र: ठेकेदार सम्पर्कविहीन, मजदुरको बिचल्ली

    रामेछाप। अस्पतालको निर्माण कार्य अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। निर्माण कार्य थालनी गरेको ११ महिना बित्दा पनि २० प्रतिशतभन्दा बढी कार्य सम्पन्न नगरी ठेकेदार सम्पर्कविहीन भएका हुन्। ठेकेदार सम्पर्कविहीन भएपछि निर्माणाधीन मन्थली अस्पतालको कार्य...बाँकी