काठमाडौँ। सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले भदौबाट ई-सिम उपलब्ध गराउने भएको छ। भदौबाट ई-सिम उपलब्ध गराउने गरी टेलिकमले अहिले आन्तरिक परीक्षण गरिरहेको छ। चाँडै प्रयोगमा ल्याउने गरी हाल ई-सिमको आन्तरिक परीक्षण भइरहेको नेपाल...बाँकी
सञ्जय कार्की रौतहट। ऐनविपरीत चन्द्रपुर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अनुगमन र बैठक भत्ता बुझेको पाइएको छ। महालेखा परीक्षकको कार्यालयले गत आर्थिक वर्षमा गरेको लेखापरीक्षणमा जनप्रतिनिधिहरू र कर्मचारीले योजना अनुगमन, बैठक, बोलपत्र खुलेको दिनको समेत भत्ता...बाँकी
वारि खेत छ, पारि पहरो । बीचमा बग्ने दरौंदी नदीमाथि पाँच करोडको लागतमा मोटरेबल पुल बनाइँदै छ । सडक नै नजोडिएको ठाउँमा गाडी चल्ने पुल निर्माण गरिएकामा स्थानीय बासिन्दा चकित छन् । ‘रंग न ढंगको विकास पाएका छौं,’ स्थानीय...बाँकी
महोत्तरी। आफ्नै सहोदर भाइको रकम लिन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्। रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्। ढाँटछल गरेर भाइको ५ लाख...बाँकी
काठमाडौं। मानिसले लसुनको खेती गर्न थालेको ५ हजार वर्ष भइसक्यो। मानव स्वास्थ्यका लागि गुणकारी लसुन खाँदा स्वास्थ्य राम्रो हुन्छ। लसुनको टुुप्पो एकाबिहानै खाँदा धेरैथरी रोगबाट बच्न सकिन्छ। लसुनका विशेषताको अध्ययन गर्दा यो त गजबको एन्टीबायोटिक हो...बाँकी
एजेन्सी। मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला हुन्। सिन्ध निजामति सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्। मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादकी...बाँकी
काठमाडौँ। कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही...बाँकी
काठमाडौं। सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ। महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो। यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य २००...बाँकी
विराटनगर – नेपाल विद्युत् प्राधिकरण प्रदेश नं. १ कार्यालयले आर्थिक वर्ष २०७८/०७९ मा १ अर्ब ४१ करोडभन्दा बढी नाफा भएको प्रारम्भिक अनुमान गरेको छ । प्राधिकरणका अनुसार ग्राहक संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ ।...बाँकी
काठमाडौं – सर्वोच्च अदालत र मातहतका ८२ निकायमा करोडौँ रुपैयाँ बेरुजु रहेको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सर्वोच्च मातहतका ती निकायमा २ करोड ४ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको हो। सोमध्ये ७...बाँकी